Skip to main content

Posts

Showing posts with the label Opinion

मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ

जीवन मंगोल "उद्देश्यहिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।" पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पनमा पड्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ । खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छकी भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ । अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । कागलाई डर पनि छ । कतै मालिक देख्यो भने मेरो हालत के हुन्छ । डर के पिछे जित छ भनेझै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भनेपनी खैरात छैन । के गर्ने प्यास जसरि मेटाउनु छ । कागले जुक्ती लगाउछ घैटोमा ढुंगा खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...

निर्दोष शालिक नतोड्नु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

जीवन मंगोल आज मैले मेरो देशमा गर्वका साथ नेपाली भन्न पटक्कै मन छैन । हृदयंगले पक्कै फरक रहेछु । नेपाली हुन मैले मेरो रंग, मेरो वर्ण फेर्नु पर्ने रहेछ, कतै पहेलो र हप्सी भएर जन्मिनुले मानव शिकार भएछु । धन्य छ ! आजै राति सपनामा देखे जस्तो लाग्छ तर बिपनामै रहेछ । सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालको कास्की पोखरामा शहिद लखन थापा मगरको शालिक नगर प्रमुखकै आदेशमा आतंकारी, बिद्रोही शैलीमा डोजर लगाएर पल्टाइएछ, भत्काइएछ, मैले त सपना पो देखेको रहुछ जस्तो लाग्यो तर यता अग्रज बुद्धिजिवीहरुको बीचमा सपना होइन कुरा साचो हो भन्ने चर्चा भइरहेको थियो । मंथिगलमा कता–कता विद्रोहको भाव जागिरहेको छ । राजाको हृदयमा प्रजा हुँदैन, शत्रुको हृदयमा मित्रु हुँदैन, बिदेशीलाई स्वदेशीको माया हुँदैन भने जस्तै बाहुन क्षेत्रीको हृदयमा न्याय नहुँने रहेछ । सरकार यहाँ प्रशासन जनताको न्याय र सुरक्षा गर्न होइन, जनताहरुबाट सत्ता बचाउन शासक पहरा दिनका लागि प्रशासन रहेछ । हामीलाई यस्तो सरकार चाहिएको छैन । घरदेशको समस्या प्रदेशमा वस्नेलाई थाहा हुँदैन, प्रदेशमा बस्नेलाई घरदेशको समस्या थाहा हुँदैन । आज आफ्नै देशमा प्रदेशी...

"मंगोलको सदस्य बन्न जनाई चुडाएर आउदा त पाइन्छ होला नि ?"

एउटा वार्तालाप: "संयुक्त जातीय पार्टी नेपाल" पार्टीको अध्यक्ष अध्यक्ष क. अग्नि जीले पार्टी एकीकरणको कुरा लिएर आउनु भएछ हामी कहाँ .... पहिलो भेटमा फलाना ......पार्टीबाट आएका हौ ! हामी चाही फलाना .....संगठनबाट ! ------कुरा अघि बढ्यो, "संयुक्त जातिय पार्टी नेपाल" भनेको के हो ?" प्रश्न गरियो . जवाफमा अग्नि जीले भन्नु भयो, "विभिन्न जात जातको साझा पार्टी हो !"  हामी त लालमन घर्ति जी, शक्ति चामलिंग दाइ थियौ ..... शक्ति दाईले "जात भनेको के हो ? यसले कसरि जातीय समस्या समाधान गर्छ ? यस्तो पाराले चाहि समस्या समाधान होइन बल्झिन्छ, यसरि नेपालमा जातीय समस्या समाधान हुन सक्दैन" भन्नु भयो ....! अलि पटट नै पड्किनु भयो अग्नि जीहरूलाई अलि गारो भएछ ....! अग्निजीहरु "हामि हतारमा छौ, अहिलेलाई लाग्छौ !" भनेर भन्न थाल्नु भयो ! शक्ति दाइले "म नि हतार छु म निस्किय" भनेर बिदाबारी हुनु भयो ...!  म र लालमन जी अनि साथीहरु मात्र बाँकी छौ -"एमएनओको एजेन्डा कस्तो छ ? बुझ्न मिल्ला यदि मिल्यो भने एकता गर्न सकिन्छ ...  म चुप लागेर...

राष्ट्र मक्काउने धमिराको यस्तो रँजाई कहिलेसम्म ?

जीवन मंगोल सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ । सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व...

लिगलिग र दशै : वास्ताबिक वा भ्रम

जीवन मंगोल इतिहास भनेको जित्नेहरुको घोडा हो । जित्नेहरुले जता मोड्यो तेतै मोडिन्छ । संसारको रितै यस्तै छ भन्दा अतियोश्क्ति नहोला । बिश्व इतिहासमा यस्ता घट्नाहरु अनगिन्ति छन् । तर यी घटनाहरु बिश्व बिख्यात हुन । चीनको ग्रेटवाल कुनै एक ब्यक्तिको प्रयासले मात्र बनाएको थिएन । लाखौं–लाख चिनिया जनताको पसिनाले सिर्जिएको हो । रोमन साम्राज्य सिजर एक्लैले बिस्तार गरेका थिएनन् । लाखौ–लाख योद्धाहरुको योग्दान थियो । मंगोल साम्राज्य जिङगेज खाङ एक्लैले बिस्तार गरेका थिएनन हजारौं मंगोल योद्धाहरुको साथ थियो । मिश्रका ठूल–ठूला पिरामिडहरुमा फारुनको मात्र नाम उल्लेख छ, फारुनको एक्लो प्रयासले मात्र सम्भब थिएन, पिरामिड मुनि लाखौंको अस्थिपञ्जर छ । सिकन्दर एक्लैले भारत बर्ष जितेका थिएनन । लाखौं भारतिय योद्धाहरुले बलिदान दिए ।  २०४७ मा भारत स्बतन्त्रता हुनु क्रमचन्द्र गान्धि (महात्मा) को भन्दा धेरै गुणा भारतीय संबिधान निर्माता डा. भिम राव अम्बेडकरको योगदान थियो । तर महात्मा गान्धिको मात्र एक्लो प्रयास थिएन । नेपालको इतिहास पनि यथार्थमा सत प्रतिशत झुटो छ । नेपालको इतिहास साम्राज्यबादीहरुको हात...

जब सम्म बर्णभेदी शासन चल्छ, मंगोल मुक्तिको कल्पना नगरौ

आर्य इतिहास हेरे काफी पुग्छ – तपाई दक्षिण अफ्रिकाको इतिहास हेर्नुस नेलसन मन्डेला जस्ता व्यक्ति नजन्मिएको भए आजसम्म आर्य हाली मुहाली कायम हुन्थ्यो कालाहरु किरा फटेंग्रा जति पनि सम्मान पाउने थिएनन् र कालाहरु शासक बन्ने थिएनन् । अमेरिका जस्तो ज्ञानी मुलुक भनिएकोमा डा. मार्टिन लुथर किङ्ग जस्ता हस्ती नजन्मिएको भए आज कसैले बाइबल पड्दा सजायको भागी हुनु पथ्र्याे अनि बाराक (हुसैन)ओबामा राष्ट्रपति हुन सक्ने थिएनन । अहिले भखरै लण्डनमा एक मुस्लिम मेयर भए यो पनि त्यसैको प्रतिफल हो ।  भियतनाममा साम्राज्यबादी शक्तिलाई परास्त गरि हो चि मिन्ह जस्ता असल राष्ट्रबादी नेता नभएको भए भियतनामको स्थिति के हुन्थ्यो ? भारतमा अम्बेडकर जस्ता व्यक्ति नजन्मिएको भए हिन्दुबादीहरुले खर्लप्प निल्थ्यो !

A secret offensive plot circulated by hindus of comprehensive genocide against non-hindu buddhists, dalits, muslims and christians.

1, Collect ammunition's for the future use against dalits (downtrodden outcastes). 2. The Ambedkerian dalits and Muslims are potentially dangerous for us. 3. Apply racial segregation policy among dalits and ostracize the Ambedkerian dalits so that they be despised by their own dalit race. Let them squabble among themselves. (The Janjaati of Nepal are caught up in similar conspiracy.) 4. The medical agents should sell slow poison to dalits, Muslims and aadibasis for their extermination. 5. Compel dalits to recite the mantra of  "Om" and the name of Ram.  6. Discard the anti-hindu lectures and inflict torturer a on those speakers. 7. Impute disgraceful motives in dalits encouraging them to be indulged in alcoholism, prostitution, illegal gambling and drug trafficking.  8. Distribute poisonous food stuff to dalit students so that they may become important physically and mentally. 9. Encourage and persuade the dalit, muslim and christian girls to promi...

मंगोल विद्रोहको शंखघोश

जीवन मंगोल नेपालको इतिहासमा विगत देखि वर्तमान समयलाई अध्ययन गर्ने हो भने यहा“ अथाह राजनैतिक, आर्थिक, धामिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तनको कुराहरु भए तर ति परिवर्तनका कुरा मात्र हुन । यहा“ राजनैतिक र धार्मिक अन्र्तद्धन्द्धले समाजमा दुषित त भयो नै समाज कति खण्डीकरण भएको छ लेखाजोखा गरेर भन्न सकिदैन । मुलुकमा परिवर्तनको नाउमा भएका द्धन्द्धले आक्रोशीत जनता आज संक्रमनकालिन राजनिति र बाहुनवादी राज्य सत्ता देखि पनि त्यति नै आक्रान्त छन् । त्यो भन्दा पनि मुख्य कुरा त जयस्थिती मल्लको वर्णश्रम व्यवस्था र हिन्दु, आर्यन, बाहुन, क्षेत्री शाहहरुको एकात्मकवाद साम्राज्यवादी नीति र हिन्दुवादले नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक रुपमा रंगभेदी (Racial Discrimination)  नीति अपनाई आज हर क्षेत्रमा अस्तित्व विहिन र आवाज विहिन रुपमा दवाइएका छन् । शताब्दीऔं सताब्दी देखिको उच्च हिन्दु अहंकार सामन्ति बाहुनवादी राज्य सत्ताद्धारा शोषित, पिडित, उत्पिडित अहिन्दु मुलवासी मंगोल समुदमय अस्तित्वको निमित्त बैचारिक र सैदान्तिक नभई यो बाहु...

यस्तो घातक ग्रन्थमाथि प्रतिबन्ध लगाउ

  यी काल्पनिक कथित हिन्दुहरुको धर्मग्रन्थ नै मूलबासी मंगोल निम्ति घातक हुन् ! यी कुनै पनि ग्रन्थहरुले मूलबासी मंगोल(उत्पीडित वर्ग) अर्थात अनार्यहरुलाई सम्मान गर्दैन र अपमान घृणा गर्दछ ! नेपाल र भारतमा बन्ने अविरल सिरियलहरु यिनै ग्रन्थमा आधारित हुन्छन, त्यहि सिरियल हेर्ने हाम्रो दिदि बहिनिहरुमा त्यस्तै भावना प्रकट हुन्छ / अनि जहिले नारी स्वतन्त्र मुक्तिका कुरा त्यसपछि गफ लाग्न थाल्छ / किनकि ति सिरियल र यी ग्रन्थले मुक्ति होइन दासी बन भन्ने संदेश दिईरहेका हुन्छन / "रावण" अनार्यको पुर्खा हो/ रावन जस्तो प्रतापी अनि शक्ति शालि र अत्यन्तै बिज्ञ थिए भनिन्छ ! रामले मार्न नसकेर अन्त्यमा रामको षड्यन्त्रमा परि आफ्नै भाइ द्वारा मराइएको थियो / र हाम्रो लागि उनि एकश्रद्धा गर्न योग्य थिए /उनलाई आज राक्षश बनाइयो र त्यस्तै रावणको नकारात्मक प्रचार भइनै रहेको छ नेपालमा "रावण" फिल्म बन्यो त्यो किन बनाइयो हिन्दुवादलाइ प्रचार गर्न, प्रोत्साहन गर्न / अहिन्दुहरु माथिको ठुलो घात नै हो ! यी तथाकथि धर्म ग्रन्थले हाम्रो विरुद्ध नै छ यी पनि हाम्रै बिरुद्धमा छन्, चाहे बिपीको सुम्निमा होस् / ...