Skip to main content

Posts

Showing posts with the label Review

यसकारण हुँदैछ दशैँ बहिस्कार !

–जीवन मंगोल पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो ।  युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटे पछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो बनाउने युग पुरुषहरुको खोजले कट्घरामा उभ्याउदै असत्यले ठडिएको कथित इतिहासको स्तम्भ भत्काउन सुरु भयो । त्यहि सेरोफेरोमा दशै बहिस्कार अभियानहरु सुरु भयो । देवासुर संग्राम, अनैकौ मिथक जोडेर राज्यले कसरी नेपालीकरण ग¥यो र कसरी हिन्दुकरण ग¥यो ? कसरी दशै प्रचलनमा आयो र भित्रि रहस्य के हो यहि रहस्यलाई अझ सुक्ष्म ढंगले बुझ्न जरुरी छ । दशैको पृष्ठभूमि ...

बौद्धहरुको २२ प्रतिज्ञा (वोधिसत्व अम्बेडकरद्वारा प्रस्तुत प्रतिज्ञा)

१. म ब्रम्हा ,विष्णु र महेशलाई कहिले भगवान मान्ने छैन, न त उसको पुजा गर्नेछु । २. म राम, कृष्णलाई भगवान मान्दिन नत उसको पुजा, पाठ गर्नेछु । ३. म गौरि, गणपति इत्यादि हिन्दू धर्मको कुनै देवि, देवतालाई मान्दिन र उसको पूजा, आराधना गर्नेछैन । ४. म यस कुरोमा कहिले विश्वास गर्नेछैन कि कुनै ईश्वरले कहिले अवतार लिएकोछ ५. म यस कुरोमा कहिले विश्वास गर्दिन कि भगवान बुद्ध विष्णुको अवतार हो । यस्तो प्रचारलाई झुठ तथा पागलपन ठान्नेछु । ६. म श्राद्ध र पिण्डदान कहिले गर्दिन ७. म बौद्ध धम्मको विरुद्ध कुनै आचरण गर्ने छैन ८. म न कुनै क्रियाकर्म जन्म तथा कर्ममा बाहुनसंग गराउने छैन ९ं म सिद्धान्तलाई मान्नेछु कि सबै मनुष्य समान छ १०. म समानता स्थापनाको लागि प्रयत्न गर्नेछु ११. म भगवान बुद्ध को आष्टांगिक मार्गलाई पूर्ण रुपले पालना गर्नेछु १२. म भगवान बुद्धद्वारा निर्देशित दश पारमितलाई पूर्ण रुपले पालन गर्नेछु १३.  म प्राणी मात्रमा दया गर्नेछु र उनको पालनपोषण गर्नेछु १४.  म कहले चोरि गर्नेछैन १५. म कहिले झुठ बोल्ने छैन १६. म कहिले व्यभिचार गर्नेछैन १७. म मादक पदार्थ को सेवन गर्नेछैन ...

धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर्न कडा चेतावनी !

प्रत्येक पुरुष शिवजी हुन, होइन भने धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर ! १. आखिर शिवजी पुज्ने बहानामा त्यही लिङ्गलाई पुज्ने चलन छ पशुपतिमा । यदि लिङ्ग पुज्नै पर्ने र धर्मै हुने हो भने किन लिङ्गको मूर्तिलाई ढोग्ने हरेक पुरुषको लिङ्ग ढोगे फरक पर्दैन । २. शिवजी भगवान हो रे ल ठिकै छ ! शिवले गाजा खान्छ भन्दै खुलेयाम गाजा ब्यापार गर्ने यो त बृटिशहरु भन्दा नि खतर्नाक साम्राज्यवादको गिरोह हो । ब्यापार गर्ने बहनामा भारत कब्जा गर्ने भन्दा यहाँका मूलबासीलाई गाजा ड्रगिस्ट बनाएर फसाउने क ब्जा गर्ने Plan बनाउने ज्यादा खतरा हो । चाइनामा शासित जनतालाई समाप्त पार्न शासकले अफिम खुलाएर लठ्ठ बनाउथे यो यहि formula हो जुन नेपालका बहु-संख्यामा रहेका मूलबासी मंगोलहरुलाई समाप्त पार्ने सत्ताधारी बाहुन क्षेत्रीको खेल हो । ३. गजेडे शिव जस्तो वर पाम भन्ने सोच छ भने पशुपतिमा गइरहन पर्दैन । जता ततै पाउछ शिव भन्दा ह्यान्डसम । संस्कार सभ्यता आफैमा ज्ञान हो भने पशुपतिको हर्कत ब्यापार हो कुनै सभ्यता होइन । ४. देशमा गाईको मासु खानेलाई १२ वर्ष जेल समाजमा धर्मको बहानामा अस्लिल हर्कत गर्ने र खुलेयाम गाजा व्यापार गर्नेलाई...

एक सम्बाद प्रहार अनेक

हिजो मात्र जमलको Paradise मा पुस्तकहरु खरिद गरौं भनेर यसो छिरेको थिएँ । केही पुस्तक खरिद गर्ने मनसाय थियो । मैले खोजेको एउटा पुस्तक बारे पसलेलाई सोधे । त्यो पुस्तक रहेनछ । पसलेले भने ‘भाई यो पुस्तक पसलमा नेपालीमा लेखिएको पाइन्दैन, भोटाहिटीमा मात्र पाउछ ।’ मैले भने –‘ए ! हो दाई’ पसले भने –‘ हो त भाई’ यति कुरा भएपछि केही नभनी राजनी ति र इतिहास सम्बन्धी पुस्तक हेर्न थाले । पसलेलाई लागेछ, यो मान्छेले मेरो कुरा बुझेन । पसलेले भन्यो – ‘भाई यहाँ अंगे्रजी पुस्तक मात्र छन् ।’ अंग्रेजी चाहि अनुहार हेरेरै पढ्न आउदैन भनेर हो या किन यसो भने तुरुन्तै मैले पनि प्रश्न त गर्नै प¥यो – ‘मैले पनि खोजेको अंग्रेजी नै हो, त्यहि भएर हेर्दैछु, के हेर्न नमिल्ने हो ?’ पसलेले मुख अमिलो बनाउदै भन्यो – ‘होइन, तपाईले नेपाली खोजे जस्तो लागेर भनेको हो, अन्यथा होइन ।’ मैले भने – ‘सुरुवातमै छैन भन्ने उत्तर तपाईको मुखबाट पाइसके पछि एउटै कुरा दोहो¥याउनु भनेको पक्कै मेरो अनुहार हेरेर हो । अन्यथा होइन ।’ यति भनेर म बाहिरिए । यो कुरा मन मनै सोचे अनि यस्तै एक घट्ना याद आयो । त्यो एक वर्ष अघिको कुरा हो । पहाडदेखि झर्दै गरेको ...

संस्कृत भाषा र आर्य दुबै विदेशी हो - चन्देश्वर दास

संस्कृत भारतवर्ष को भाषा होइन  संस्कृत सबै भाषा हरुको जननि हो दछिण एशिया तथा भारतवर्ष मा बोलिने सबै भाषा क ो श्रोत संस्कृत नै हो पनि मिथ्या प्रचार गरिदैंआएकोछ ।जब कि संस्कृत भारतवर्षमा विकास भएको भाषा नै होइन संस्कृत लाइ आर्यको भाषा ,देव भाषा भनिन्छ ,तर आर्य नै भारतीय अथवा नेपालि मुल को होइन ।यस कारण संस्कृत पनि यहांको भाषा होइन । भाषाविद सर विलियम्स जोन्स अनुसार संस्कृत,ग्रिक,लेटिन भाषा बाट निस्किएको भाषा भनेकोछ ,भारत को प्रसिद्ध इतिहासकार आर.सी.मजुमदार ले आर्यको संस्कृत भाषा ग्रिक,लैटिन ,जर्मन,अंग्रेजी भाषा संग मिल्छ भनेर केहि उदाहरण पनि दिएकाछन   क्रमसंख्या--------भाषा----- शब्द   १. संस्कृत---- ---- पितर,मातर (piter,maatter २. लैटिन ------ पेटर ,मेटर (pater,mater) ३. ग्रिक -------पेटर ,मेटर (pater,meter) ४.अंग्रेजी ------फादर,मदर (father,mother) ५.जर्मन ---- वतेर,मतर( vater,mutter) ____________________________________ यसको प्रमुख कारणहरु यहि हो कि भारत र नेपाल मा रहेको आर्य हरु ग्रिक,जर्मन,लैटिन,रोमन अंग्रेजी र रसियन हरुको पुर्वज संग दि...

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने,  २० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ । लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन, भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ, भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ । नेपालमा मानव अधिकार छैन भ...

मंगोल भर्सेस आर्य संविधान

लेखक :  जीवन मंगोल नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ ओटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्नु सकेन । अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन । अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन । २०६२÷०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो ।२०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष ...

राजाको धर्म हुन्छ न त देशै हुन्छ - बुद्धलाल मेचे

बुद्धलाल मेचे,  एक्टिंग प्रेसिडेन्ट मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ  आगोले कांचो भन्दैन, राजाले कंगाल भन्दैन | न राजाको धर्म हुन्छ न त देशै हुन्छ.पृथ्वीनारायण शाहाले आफनै जेठान मकवानपुरका राजा दिगबन्धन सेनलाइ लडाइमा हराइ सकेपछि दिगबन्धन सेनलाइ जिउँदै छाला काडने आदेश दिइन्छ र नुन चुक लगाएर तर्पाइ तर्पाइ मारिन्छ | त्यसपछि उनका बचेखुचेका सेनाहरुलाइ सर्वस्वहरण गरि अछुत दलित घोषणा गरेर कठोर श्रमसिबिरमा पठाईन्छ. कसैलाइ आफना सेनाका बुटजुत्ता पेटी बनाउने सजाय दिए, कसैलाइ सेनाका पोशाक सिउने बनाए | कसैलाइ हातहतियार, बन्दुक, खूंडा तरवार बनाउने बनाए | आर्थिक अवस्था झुत्रो झुत्रो बनाइ दिईसकेपछि कालान्तरमा आएर बाध्यतावश पेशाको रुपमा अंगाल्नु परयो. र समाजमा दमाइ, कामी, सार्कीको सृजना हुन गयो | नेपालका बाहुनक्षेत्रि बाहेक समग्रमा सबै मुलवासी मंगोल हुन् | तेसबेला राइ,लिम्बु,गुरूङ,मगर,तामाङ,थारु,दनुवार,शेर्पा भन्ने कूरा आइसकेको थिएन.गोपालबंश,सेनबंश,शाहबंश सुर्यबंश, चन्द्रबंश, खानदान गण अर्थात बंशका कुरा मात्र थिए.राजपरिवारको बैबाहिक सम्बन्ध जूनसुकै बंशका भएपनि राजपरिवार सँगै हुने गर्...

बाहुन क्षेत्रीको कथित शास्त्रले के भन्छ ?

“महाभारत” भन्छ – शुद्र राजा बन्न सक्दैन । “गीता” भन्छ – शुद्र ब्राह्मण क्षत्रिय र वैश्यंको गुलाम बन्नुपर्छ । “रामायण” भन्छ – शुद्रले ज्ञान प्राप्त गरे मृत्युदंड दिनुपर्छ । “वेद”– भन्छ – शुद्र ब्रह्मा को पैतालाबाट जन्म(उत्पति) लिएको हो, त्यसकारण उ निच हो । “मनुस्मृति” का अनुसार – शूद्रले कमायको धन ब्राह्मणले खोस्नुपर्छ । “वेद” भन्छ – शूद्र को स्थान माथिको तीन बर्णको चरणमा छ । “पुराण” भन्छ – शूद्र केवल गुलाम गर्नका लागि जन्म लिएको हो । “रामचरित मानस” भन्छ.– शूद्रलाई पिटनु धर्म हो । - हिन्दीबाट बिदेशी बाहुन क्षेत्रीको अतिबादी शास्त्रले मूलबासीलाई कुकुरको दर्जा भन्दा तल राखेको छ । शुद्र भनेको बह्माको पैतालाबाट जन्मेको भन्छ, त्यस्तै जनजाति भनेको त्यो भन्दा नि तल्लो दर्जामा झारिएको छ, जो चाहि कुकुरकै दर्जा दिइएको छ, जुन काम श्री ६ श्री ५, श्री ३ का ए र बि क्लासका बाहुन क्षेत्रीले बनाइ दिए । हामी मुक्तिका कुरा गछौ, डंका पिट्छौ मुक्ति चाहियो । तर तपाई हामीलाई मुक्ति चाहियो, मिल्दैन किनकी मानसीक रुपमा रोगी हुनुहुन्छ, छौं । हामीमा बाहुन क्षेत्रीको गुलाम गर्ने मानसीकता मात्र तयार भएको छ । ए र बि...

हिन्दुले के सिकाउँछ ?

 " हिन्दुले के सिकाउँछ ? " यो मेरो फेसबुकको स्टाटस अन्य अनलाइनहरुमा पनि प्रसार भएको थियो / बाहुन क्षेत्रीले बलात्कार गरेको देशलाई सतिले सरापेको भनेर भनिदिन्छन हौ ! यस्तो के भनेको भनेर सोचेको कुरो यस्तो लाग्यो : =============== ढुंगालाई दुध ,मान्छेलाई मूत पिउन सिकाउछ   सभ्य संस्कारको नाममा शिव लिङ्ग ढोग्न सिकाउछ नारीहरुलाई कृष्ण जस्तो रंदोलाई पूज्न सिकाउछ   सुनको फालीले हलो जोत्यो भने नानी भेटिन्छ रे सिता चाही खेतमा सुनको फiलिले जोत्दा भेटिएकी बेवारिसे रे रामचन्द्र खिरबाट जन्म्यो रे   यहा खोज्न सिकाइन्न एउटा चिल्लो ढुंगा देख्नु हुन्दैन   पूजना सिकाइन्छ   साप देख्नु हुन्न पूजा गर भन्छ   उपचारको नाउमा जिउदो मान्छेको बलि चदाउन लगाउँछ ! स्वर्ग नजाने डर देखाएर दान गर्न लगाउँछ   दुध आउन्जेल गाईलाई आमा भन्छ   दुध दिन छोडेपछि बेचिदिन्छ   मृत भाषा(Death Language)को नाउमा   बिश्वबिद्यालय खोलेर संसारमा प्रयोग नगर्ने संकृत भाषा सिकाउछ । मौलिक भाषाको विश्व बिद्यालय त के, प्रथामिक तहको समेत भाषिक स्कुल खोल्न दिदैनन   अरास्ट्रिय पोशाक लाद...