Skip to main content

हिन्दुले के सिकाउँछ ?

 "हिन्दुले के सिकाउँछ ?" यो मेरो फेसबुकको स्टाटस अन्य अनलाइनहरुमा पनि प्रसार भएको थियो / बाहुन क्षेत्रीले बलात्कार गरेको देशलाई सतिले सरापेको भनेर भनिदिन्छन हौ ! यस्तो के भनेको भनेर सोचेको कुरो यस्तो लाग्यो :


===============
ढुंगालाई दुध ,मान्छेलाई मूत पिउन सिकाउछ 
सभ्य संस्कारको नाममा शिव लिङ्ग ढोग्न सिकाउछ
नारीहरुलाई कृष्ण जस्तो रंदोलाई पूज्न सिकाउछ 
सुनको फालीले हलो जोत्यो भने नानी भेटिन्छ रे
सिता चाही खेतमा सुनको फiलिले जोत्दा भेटिएकी बेवारिसे रे
रामचन्द्र खिरबाट जन्म्यो रे 
यहा खोज्न सिकाइन्न
एउटा चिल्लो ढुंगा देख्नु हुन्दैन 
पूजना सिकाइन्छ 
साप देख्नु हुन्न पूजा गर भन्छ 
उपचारको नाउमा जिउदो मान्छेको बलि चदाउन लगाउँछ !
स्वर्ग नजाने डर देखाएर दान गर्न लगाउँछ 
दुध आउन्जेल गाईलाई आमा भन्छ 
दुध दिन छोडेपछि बेचिदिन्छ 
मृत भाषा(Death Language)को नाउमा 
बिश्वबिद्यालय खोलेर संसारमा प्रयोग नगर्ने संकृत भाषा सिकाउछ ।
मौलिक भाषाको विश्व बिद्यालय त के,
प्रथामिक तहको समेत भाषिक स्कुल खोल्न दिदैनन 
अरास्ट्रिय पोशाक लादेर मंगोलहरुको जलाउँछ 
रास्ट्रीयताको नाममा अरास्ट्रियतालाई अगाल्न सिकाउँछ 
काल्पनिक शास्त्रको हवाला दिंदै विज्ञानलाई धोति लगाई दिन्छ
हिन्दुहरु बिकाश बिरोधि पनि 
सडकको बिचमा मन्दिर बनाएर,
सडक अतिक्रमण गर्ने ,
ब्यस्त सहर, बाटो, पानी पधेरो, दिसा गर्ने ठाउँमा समेत 
हिन्दु मन्दिर बनाएर... 
सभ्य र सुन्दर ठाउ पनि कुरुप बनाउने काम गर्छन 
बिज्ञान भन्छ खोज, हिन्दु बाहुन पण्डित पुज 
अनि उनीहरुको शास्त्रले भन्छ-सरस्वती पुजे बिद्या पाइन्छ 
धन छैन लक्ष्मीलाई पुजा गर भनि सिकाउँछ . 
अनि हुन्छ ? यस्तै छ....!!!

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...