Skip to main content

Posts

Showing posts with the label Hidden Facts

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु अतिबादीहरु अलकायदा र आइएस भन्दा कम छन् ?

२५ मई, २०१३ बुद्ध जयन्तिको दिन अपमानजनक रुपमा सुर्खेतको कांक्रे  बिहारमा राखियको यो बुद्ध मुर्ति जिल्ला प्रशासनले उखेली जंगलमा फालेको थियो  । तिब्र बिरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रुखमा बाधेर झुन्दाई राखेको छ   ।  जीवन मंगोल  देश बनाउने प्रतिबद्धता बाचाहरु पटक–पटक सुनियो बाहुन क्षेत्रीको मुखबाट । बनाएको कहिल्यै पाइएन । बरु किर्ते गरेर, आतंक मच्चार, नरसंहार मच्चाएर, निमुखाहरुलाई कज्याएर शोषण गरे बिध्वंश मच्चाएर देशलाई विश्वकै गरिव बनाए । जन्मिदै अबोध बालकको टाउकोमा २५ हजार रिणको भार बोकाउन सफल भए ।विश्व युद्ध, कालापानीको लडाईहरुमा ज्यानको बलि दिन लगाउने स्वार्थी बाहुन क्षेत्रीहरु पण्डित बनेर भारत र युकेमा कार्यरत मंगोलहरुलाई महाभारत, रामायनको श्लोकबाट कसम खिलाएर युद्धमा होमाएर उनीहरु हरेक बटालियनमा महान गुरु नै भएर बसे । माओबादीको दश वर्षे युद्धको बयान गरेर साध्य छैन । माओवादीले गरेको कसाई युद्धमा गोलीको सिकार मात्र होइन आइमाई केटा केटीहरुलाई धम्काई धम्काई बलत्कार गर्ने र निर्मम हत्या गर्ने कामहरु भए । हिन्दु समाजमा नार...

बाहुन पञ्पमीको तथ्य

नाग पञ्पमी, गुरु पूर्णीमा, जनै पूर्णीमा रक्षा वन्धनको दिन बिदा दिनै पर्ने कारण यस्तो रहेछ । नाग पञ्चमीः बाहुनले मूलबासीको घरको ढोकाको माथि गाईको गोवरले नागको चित्र टास्ने, अनि द्रव्य पैसा, चामलले पोस्नु पर्ने दिन । तर अचम्म यो छ कि सर्प देखेपछि बाहुनले डरले सर्प रहेछ भन्दै उसको छेउ पर्दैन उल्टै भाग्छ । नाग भगवान भएपछि दुध पिलाउदै राख्नु पर्ने होइन र? अरुलाई भगवान भनेर नक्सा पुज्न लगाउनेले जमिनमा लडिरहेका वेवारिसे सर्पलाई उठाएर भगवान भनि पुज्नु प¥यो । घरमा लगेर संरक्षण गर्नु प¥यो । गाईलाई झैँ नाग भगवानलाई गरुडले खाई दिन्छ, गरुडबाट कानुन बनाएर रक्षा गर्नु प¥यो, नाग भगवानको । होइन भने मानिसलाई यसरी मूर्ख बनाउन पाइन्दैन । गुरु पुर्णिमा: संस्कृत वा बाहुन शास्त्र अनुसार गुरु भन्नाले धार्मिक पुरोहित अर्थात ब्राह्मण भन्ने बुझिन्छ । गुरु भन्नु र मान्नु बाहुनलाई पूज्य मान्नु सर्वोच्चतामा राख्नु हो । गुरु पूर्णिमा भनेको बाहुनको पूर्णिमा हो । जनै पूर्णिमाः बाहुन क्षेत्री पूरुषले जनै(मुसल्मानी साम्राज्यमा गाईको आन्द्रालाई “जनेउ” भनिन्थ्यो र जनेउ बाट अप्रभ्रंश हुदै जनै भएको हो) फेर्ने वा लगाउने द...

साम्राज्यवादी पृथ्वीनारायण एकताका प्रतीक होइनन्

जीवन मंगोल  लोकतन्त्रवादीदेखि राजावादी, हिन्दूवादीहरू सम्मले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा यति धेरै चर्चा परिचर्चा गरे कि उनलाई राष्ट्र निर्माता वर्तमान नेपालको एकीकरणको रूपमा चर्चा गरे वर्षैपिच्छे पौष २७ गतेलाई पृथ्वी जयन्ती मनाउने गरेको र पृथ्वीनारायण शाहको गुनगान गाउने गरेका छन् । ती सबै कोही नभई बाहुन क्षत्री कम्युनिस्ट भन्नेहरू नै पहिलो लहरमा देखिन्छन् । एक समय देउता र असुरको संग्राम –युद्ध) देउता आर्य र राक्षस मंगोल बीचको युद्ध कथा लेखेर आर्यलाई देउताको उपमा दिने मोदनाथ प्रश्रित अहिले पृथ्वीनारायण शाहलाई समेत आधुनिक आर्य देवता घोषित गर्दै छन् । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मलवासी मंगोलहरूलाई षड्यन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए । उनै अपराधीलाई आज देवता घोषणा र उनको प्रतिकार गर्ने अहिन्दू मलवासी मंगोलहरू सबैलाई राक्षस बनाउन खोजेका छन् । जनयुद्धका समयमा कथित माओवादीका नेता प्रचण्डले पृथ्वीनारायणको सालिक तोड्नपर्छ भन्दै सालिक भत्काउने क्रममा मोदनाथ प्रश्रित फूलमाला लिएर मूर्त...

ब्राह्मणले खेति (काम) नगर्नु, जिउदै शुद्र हुन्छ : बाहुन शास्त्र

पुराणमै लेखिएको छ, 'ब्राह्मणले खेति काम गरेमा महान दोष प्राप्त गर्दछ' (ब्राह्मस्तु कृषि कृत्वामहादोष मवास्नुयात) बाहुन शास्त्रले समेत बाहुनले श्रम गर्न बर्जित गरेको छ l २००७ सात सालतिर बाहुनले हलो समाउदैन थियो भन्ने कुरा त कतिपय बुढा पाकालाई सोधे थाहा लाग्छ l बाहुनले हलो नजोत्नु भनेको कृषि प्रधान देशमा खेति नगर्नु हो l खेति नगरे पछि कसरी पेट पाल्थ्यो मंगोलहरुलाई नै ठगेर गुजारा गर्थ्यो होइनर ? बाहुनको जग्गा नै थिएन l स्वर्गको कथा बेचेर नर्कको भय देखाएर भूमिदानको नाममा मंगोल भुमि लुटे बाहुनको काम सत्ता चलाउने पनि होइन, काम पनि गर्ने होइन भन्ने कुरा त अझ तलको तथ्यले प्रस्ट्याएको छ ऋग्वेदको विभिन्न अध्यायमा उल्लेख भएनुसार ८/१०/१ (अध्यापनाध्ययन यजनं याजनं तथा दानं प्रतिग्रहश्चैव षटकर्माण्यगर्जनः l षष्णां तु कर्मणामस्य त्रीणि कमार्णी जीविका । याजनाध्यापने चैव विशुद्धाश्च प्रतिग्रहः) । मनुस्र्मति, २.११८ (योअनधित्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् । स जीवन्नेव शूद्रत्वमासु गच्छतिसान्वयः ।) (परादेही शामुल्यं ब्रहमभ्यो विभजावसु ऋग्वेद-१०/८४/२९) । अर्थात् बाहुन धर्मशास्त्रले अध्ययन...

मंगोलको मुख्य शत्रु हिन्दुवादी र कम्युनिष्ट

एमाले १८/१९ पहिले “ए” हटेर “माले” अर्थात बिग्रेको माले ब्रोकन माले बनेको पार्टी हो । कम्युनिष्टको खोलमा दुइ नम्बरी हिन्दु अतिवादी पार्टी पनि हो । नेपालमा संस्कृत भाषा (जस्लाई मृर्त भाषा पनि भनिन्छ) एमाले तत्कालीन महासचिव मदन भण्डारीकै पालामा स्वीकृत भएको थियो । नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको बिरोध गर्ने मध्ये एमाले राप्रपा पछिको दोस्रो पार्टी हो । महाकालीलाई भारतलाई बेच्दा केपी ओली, माधव नेपालहरु कम्ता खुशि भएका थिएनन् । महाकाली बेचे पछि माधव नेपालले भनेका थिए, ‘नेपालले स्याटेलाइटबाट विजुली बेचेर स्वीटजरल्याण्ड बनाउछ।’ एमालेका धेरै भ्रष्टचारीका नेता छन्, त्यस मध्येका बाम्देम गौतम हुन् । गौतम भ्रष्टचारी भनेर त माधव नेपालले टुडिखेलमै भनेका थिए । पटकपटक भ्रष्ट ठहरिएका बाम्देवले आफूलाई बाठो नेता भन्दै खोकेको पनि देख्छु । यो कम्युनिष्टको खोलमा अध्यात्मबादको डरलाग्दो मनोविज्ञानले चुर्लुम्म भएको पार्टी पनि हो । यस पार्टीको उद्देश्य गुण्डा गर्दी गर्नु, बितन्डा मच्चाउनु हो । राजतन्त्र र कम्युनिष्ट तन्त्र एउटै हो र नेपालमा निरंकुश कम्युनिष्ट तन्त्र फेल भइसकेपछि साईब...

होलीकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होली

प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका  संग होलीको प्रसङ्ग जोडेको छ / अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्रपनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ / तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहा सम्म सत्य हो ? हुनत प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष् णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरि प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ / बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो / हिरण्य कश्यपू उनकी बहिनि होलिकाबीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ / होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ / यसो हुँदा प्रल्हाद्लाईइ काखमा राखे...

जोया–जीवन प्रकरणः बनिया मिडिया र विश्वस्नीयता

जीवन मंगोल मलाई पहिले समाचारको विश्वस्नीयतामा शंका लागेर अहिलेसम्म लेखेको छैन जोया–जीवन प्रकरणमा ।  हामी मान्छे कति भेडो रहेछौ कति अबुझ रहेछौ भन्ने जोया जीवन प्रकरणले प्रस्ट भो !  जति बाहुन राज्यको गुलाम गर्ने बनिया (ब्यापारी) मिडियाहरु छन् तिनको विश्वस्नीयता मलाई लाग्दैन किनकि जसको धन जसको पहुज छ उसको मात्र कुरा बाहुनवादी मिडियाले कभर गर्छ । बाहुनवादी मिडियाको बिशेषता गलत समाचारलाई सत्य बनाउन प्रशासन, दलाल बाहुनको कुरालाई स्रोत बनाएर मूलबासी बिरुद्ध ओकल्छ । जस्तो कि एउटा कपोलकल्पित समाचार पनि अनेक स्रोत खुलाएर फलाना प्रसासनले बतायो, प्रसासनले फेरी अर्कैको बायट दिन्छ फेरी विद्वानको सहारा लिन्छ जसलाई घटना बारे थाहै छैन यस्तै गरेर समाचार बनाउछन भोलि समाचारको फ्रन्टमा फलाना उस्तो तिलना उस्तो .... अरुलाई फसाउन, अरुलाई दमन गर्न अनेक अनेक हवाला दिन्छर अनेक अनेक स्रोत खुलाउछन तर त्यो जतिनै स्रोत खुलाए पनि अन्त्यमा गएर मूलबासी उत्पीडनमा पारिएकालाई दमन गरेर खसालेर तयार गरिएको हुन्छ त्यो तथ्य अहिले सामाजिक संजालमा चर्चित जोया जीवन प्रकरणले प्रमाणित गर्यो ।  सहि, सत्य ...

प्रतिश्प्रधात्मक शिक्षा खाचो हिन्दुवादी होइन

जीवन मंगोल शिक्षाको नाममा हिन्दुबादी मनुबादी शिक्षा मसिना बालबालिकाको कलिलो दिमाखमा घुसाइ दिएपछि प्रगति हुन्छ कहिल्यै ? राम्रो सोच, बिचार पलाउन सक्छ कहिल्यै, जबकी कलिलो दिमागमा बाहुनलाई ज्ञानी भनेर पाठ्य बस्तु तयार पार्छन बाहुनले, क्षेत्रीलाई रक्षकको रुपमा देखाईएको छ । चित्रमा देखाइएका अनुसार बाहुन ज्ञानी, क्षेत्रीलाई रक्षक, अनि हतियारहरु तरवार त्रिशुल देखाएपछि राम्रो सोच हैन हिन्दुत्व, दासत्वले कलिलो दिमाग भरिन्छ । कलिलो दिमागमा हिन्दुबाद घुसाइदिए पछि मूलबासी मंगोलहरुले कसरी सोच्न सक्छ । एउटा सोझो मूलबासी मंगोललाई खेताला, भरियाको रुपमा देखाइन्छ, बाल मस्तिष्कमा । एउटा सिगाने पात्रका रुपमा झुत्रो मंगोल देखाउने त्यसपछि आफूलाई ज्ञानी भनेर घोकाउने बाहुन क्षेत्रीको शिक्षाले सधै मूलबासी मंगोलहरुलाई दिमाग दरिद्र, सोचाइ दरिद्र हर क्षेत्रमा दरिद्र बनाइ दिन्छ । नेपाली प्राथामिक तहका धेरै पाठय पुस्तकका पाठ्य सामग्रीहरु बाहुन क्षेत्रीलाई मुख्य पात्र बनाइएको पाइन्छ । अझ माध्यमिक तहका पाठ्यक्रम झन चौखण्ड छ । बाहुन क्षेत्रीको खलपात्र मंगोल मात्र हुन्छ । बरु बलियो भनेर कतै प्रशंसा गरे...

मुखमा बुद्ध बुद्ध, बगली छुरा !

हिन्दु आर्य बाहुन क्षेत्रीहरु बाहिर बुद्धको खुवै प्रशंसा चाहि गरेको पाइन्छ तर, बुद्धको निम्ति के चाही राम्रो कार्य भएको छ ?  हेर्नुस :  सन् १८९६ को उत्खननमा इसा पूर्व २३९ मा लुम्बिनी आउनु भएका अशोक सम्राटले अभिलेख कुदाएर गाडेको शिला स्तम्भ भेटिए पछि सिदाह (बुद्ध)को जन्म वर्तमान नेपालको लुम्बिनीमा भएको प्रमाणित भएको थियो यदि अशोक सम्राट नभएको नेपाल न-आएको भए र शिला स्तम्भ गाडेका थिएनन भने बुद्धको अस्तित्व नै रहने थिएन तर त्यो बाहुनले गरेको थियो ?  पुरातत्व बिभाग लुम्बिनी बिकाश कोष र जापान बुद्धिस्ट फाउण्डेशनले १९९२/०९६ मा गरेको उत्खननले अर्को महत्वपूर्ण प्रमाण "मार्कर स्टोन" भेटाएको थियो / बाहुनले यस्तो कार्य गर्न सकेको थियो पहिले ?  १९६७ मा लुम्बिनी पुगेका रास्ट्र संघका तत्कालिन महासचिव यु-ठान्तले आशु खसाउनु परेको थियो लुम्बिनीको अवस्था हेरेर / लुम्बिनी बिकाशका लागि १९७० मा १३ रास्ट्रलाई समेटेर 'युनाइटेड नेशनल कमिटि फर डेभलभ्मेण्ट अफ लुम्बिनी गठन गरेका थिए यदि यु थान्त महासचिव रहेका बेला सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरुपमा हुने थियो ? युनेस्कोले ...