Skip to main content

मंगोलको मुख्य शत्रु हिन्दुवादी र कम्युनिष्ट



एमाले १८/१९ पहिले “ए” हटेर “माले” अर्थात बिग्रेको माले ब्रोकन माले बनेको पार्टी हो । कम्युनिष्टको खोलमा दुइ नम्बरी हिन्दु अतिवादी पार्टी पनि हो । नेपालमा संस्कृत भाषा (जस्लाई मृर्त भाषा पनि भनिन्छ) एमाले तत्कालीन महासचिव मदन भण्डारीकै पालामा स्वीकृत भएको थियो । नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको बिरोध गर्ने मध्ये एमाले राप्रपा पछिको दोस्रो पार्टी हो ।
महाकालीलाई भारतलाई बेच्दा केपी ओली, माधव नेपालहरु कम्ता खुशि भएका थिएनन् । महाकाली बेचे पछि माधव नेपालले भनेका थिए, ‘नेपालले स्याटेलाइटबाट विजुली बेचेर स्वीटजरल्याण्ड बनाउछ।’
एमालेका धेरै भ्रष्टचारीका नेता छन्, त्यस मध्येका बाम्देम गौतम हुन् । गौतम भ्रष्टचारी भनेर त माधव नेपालले टुडिखेलमै भनेका थिए । पटकपटक भ्रष्ट ठहरिएका बाम्देवले आफूलाई बाठो नेता भन्दै खोकेको पनि देख्छु ।
यो कम्युनिष्टको खोलमा अध्यात्मबादको डरलाग्दो मनोविज्ञानले चुर्लुम्म भएको पार्टी पनि हो । यस पार्टीको उद्देश्य गुण्डा गर्दी गर्नु, बितन्डा मच्चाउनु हो । राजतन्त्र र कम्युनिष्ट तन्त्र एउटै हो र नेपालमा निरंकुश कम्युनिष्ट तन्त्र फेल भइसकेपछि साईबाबा, निर्मलबाबा र रामदेव बाबाको आर्शिबादमा टिकेको छ ।
एमाले भन्ने पार्टीका बाहुनले रत्न कुमार बान्तवालाई मारे, आफ्नो सहपाठीलाई मारेरै अगाडि बढेका झलनाथ खनालले प्रधानमन्त्री पड्कायो ।
एमाले लुटेर, धम्काएर, गुण्डा पालेर धनि बनेको पार्टी मध्ये एक हो । जसले छोटो समयमा बल्खु दरबार बनाएको थियो । त्यो लुटेको जनताको धन थियो ।
दौरा सुरुवाल टोपी जस्तो अराष्ट्रिय पोषाकको वकालत गर्ने र अनिवार्य बनाउन खोज्ने एमाले हो ।
एमालेको सुभास नेम्बाङ जस्ले डा. गोपाल गुरुङले लोकतन्त्रको आवाज उठाउदा कानुनको ठेलीमा लोकतन्त्र भेटेका थिएनन् ।
केपी ओलीलाई नेपालमा लोकतन्त्र आउनु बयल गाडा चढेर अमेरीका पुग्नु जस्तै लाग्थ्यो, र प्राण्तीयता आउनु रुवान्डा, इथोपीया, युगोस्लाभिया बन्छ भन्थे ।
नेपालका कम्युनिष्टले धर्मनिरपेक्षको आवाज कहिल्यै उठाएनन् । कम्युनिष्टको शत्रु राजा, राजतन्त्र र धर्म हो । धर्म अफिम हो भन्ने नेपालका कम्युनिष्ट हिन्दुबादमा रुमलिए ।
नेपालमा कम्युनिष्टको खोल ओढेर गरिव जनतालाई दुःख दिने काम मात्र भयो । कम्युनिष्टको प्रमुख शत्रु मंगोल बन्यो । त्यसैले कम्युनिष्ट भन्नेहरुले मंगोललाई आज सम्म देश चलाउने मौका दिएन ।
एमाले राष्ट्रबादको नाममा सबै भन्दा भेदभाव र पहाड मधेशको पर्खाल निर्माण गर्ने पार्टी हो । तराई र पहाडका मंगोलविचको भावना टोडेर फुटाउन सफल पनि भयो । नेपालमा पछिल्लो समय आतंककारी सामप्रदायिक पार्टी छ भने त्यो एमाले पार्टी हो ।
एमालेको दुस्मन मूलबासी मंगोल हो, जसलाई देश बिहिन बनाउन बर्ग संघर्षको कुरा गर्छ माओबादी पनि एउटै हो ।
एमाले र माओबादी एउटै सिक्काको दुइटा पाटा हुन् एमाले कुटे जस्तो गर्ने माओबादी रोए जस्तो यो दुई ओटा पार्टीको कचेरा बचेरा हसिया हटौडा खिया परेर मंगोलहरुलाई त्यसले छुए मात्र टिट्नास र क्यान्सर नै हुने बनेको छ ।
कम्युनिष्टको नाममा जातिवादको विउ रोप्ने कम्युनिष्ट नै हो ।
बिकास बिरोधी पार्टी मध्ये एमाले पहिलो गनिन्छ । एमालेको भाषणले देश अन्धकार मात्र बन्थ्यो, ज्यालोको कल्पना गर्न सकिएन तर धेरै सपना बाड्ने यहि पार्टी हो । एमाले बोल्दा ढुंगा बोल्छ भनेर जनताले विश्वास गरेर जनतालाई धोका मात्र दियो ।
एमाले यो देशको हिन्दुत्व जोगाउने मध्ये एक हो ...!
मूलबासीलाई आदिबासी बनाउने षड्यन्त्रको रचनाकार पनि एमाले हो । नेपालको कम्युनिष्ट हुनु र कमलेको कार्यकर्ता हुनुमा भिन्नता छैन ।
Note : Update 23 March 2017, Jiban Mongol Facebook Wall.

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्