संसारका महान नास्तिकहरु जसले मानव सभ्यताकोम बिकासको गति दिए । १. सर्वाधिक गालि गरिएको चार्वाकको मान्यता थियो –“इश्वर एक रुग्न विचार प्रणाली हो, यसले मानवताको कुनै कल्याण हुनेवाला छैन ।” २. वर्तमान नेपालको लुम्बिनीमा जन्मिएका बुद्ध (५६३–४८३ ई.पू.) भनाई थियो –भगवान नामको चीज छैन । भगवानको लागि आफ्नो समय नष्ट नगर । केवल समय सवथोक हो, आफ्नो दिपक आफै बन । ३. अजित केशकम्वल (५२३ ई.पू.) बुद्धका समयकालका बिख्यात तिर्थयात्री थिए । त्रिपिटकमा अजितका विचार कुनै ठाउ भेटिन्छ – उनको भनाइ छ “दान, यज्ञ, हवन छैन...परलोक छैन ।” ४. सुकरात (४६६–३६६ ई.पू.) एक बिख्यात ग्रिक दार्शनिक हुन । उनलाई उस समय सत्यको लागि बिष पिउनु प¥यो । उनको मान्यता थियो –“इश्वर केवल शोषण नाम हो ।” ५. इवन रोश्द (११२६–११९८ ईसा) यिनको जन्म स्पेनको मुस्लिम परिवारमा भएको थियो । उनलाई कुरान कन्ठ थियो । यिनले अल्लाहको अस्तित्व नकारे र इस्लामको राजनीति गिरोह बताए थिए । जसको कारण मुस्लिम धर्मगुरु यिनको ज्ञानको पछि परेका थिए । रोश्दको दर्शन बुद्धि प्रधान हतियारले इस्लामको मजहवी वाद शास्त्रीको खवर लिए । ६. कारपनिक्स (१४७३–१५४३ इ) ...
My thoughts are with you !