Skip to main content

महान नास्तिकहरुको भनाइ

संसारका महान नास्तिकहरु जसले मानव सभ्यताकोम बिकासको गति दिए ।
१. सर्वाधिक गालि गरिएको चार्वाकको मान्यता थियो –“इश्वर एक रुग्न विचार प्रणाली हो, यसले मानवताको कुनै कल्याण हुनेवाला छैन ।”
२. वर्तमान नेपालको लुम्बिनीमा जन्मिएका बुद्ध (५६३–४८३ ई.पू.) भनाई थियो –भगवान नामको चीज छैन । भगवानको लागि आफ्नो समय नष्ट नगर । केवल समय सवथोक हो, आफ्नो दिपक आफै बन ।
३. अजित केशकम्वल (५२३ ई.पू.) बुद्धका समयकालका बिख्यात तिर्थयात्री थिए । त्रिपिटकमा अजितका विचार कुनै ठाउ भेटिन्छ – उनको भनाइ छ “दान, यज्ञ, हवन छैन...परलोक छैन ।”
४. सुकरात (४६६–३६६ ई.पू.) एक बिख्यात ग्रिक दार्शनिक हुन । उनलाई उस समय सत्यको लागि बिष पिउनु प¥यो । उनको मान्यता थियो –“इश्वर केवल शोषण नाम हो ।”
५. इवन रोश्द (११२६–११९८ ईसा) यिनको जन्म स्पेनको मुस्लिम परिवारमा भएको थियो । उनलाई कुरान कन्ठ थियो । यिनले अल्लाहको अस्तित्व नकारे र इस्लामको राजनीति गिरोह बताए थिए । जसको कारण मुस्लिम धर्मगुरु यिनको ज्ञानको पछि परेका थिए । रोश्दको दर्शन बुद्धि प्रधान हतियारले इस्लामको मजहवी वाद शास्त्रीको खवर लिए ।
६. कारपनिक्स (१४७३–१५४३ इ)  यिनले धर्मगुरुहरुको पोल खोलेका थिए । यसमा धर्म गुरुहरुले यसरी मुर्ख बनाइ रहेका थिए की सूर्यले पृथ्वीलाई चक्कर लगाउछ । कारपेनिकसले आफ्नो प्रयोगले सिद्ध गरिदिएकी पृथ्वी सहित सौर्य मण्डलको सबै ग्रह सूर्यको चक्कर लगाइरहेको छ । जसकारण धर्म गुरु यति क्रुद भएकी कोरपनिकस जस्तो बैज्ञानिकलाई कठोर दंण्ड दिन सुरु गरे ।
७. मार्टिन लुथर (१४८३–१५४६ ई.) ले जर्मनीमा अन्धविश्वास, पाखण्ड र धर्म गुरुको बिरुद्ध आन्दोलन गरे । उनले भनेका छन्–ब्रत, तिर्थयात्रा, जप,दान आदि निरर्थक हो ।
८. स फ्रेन्सिस बेकन (१५६१–१६२६) अंग्रेजीको सारगर्भित निवन्धका लागि प्रसिद्ध, तेह्रसालको उमेरमा पार्लियोमेन्ट सदस्य बने त्यसपछि चान्सलर पनि बने । उनको भनाइ थियो – नास्तिक व्यक्तिको विचार, दर्शन, स्वाभाविक निष्ठा, नियम पालन गर्दछ, यो सवचिज सतही नैतिक गुण्को पथ पर्दशन बन्न सक्छ ।
९. बेन्जामिन फ्रेंकलिन (१७०६–१७९०) उनको इश्वरबाट धार्मिक गुण्टाको सर्वाधिक चोट दिए । उनको भनाइ थियो –म कुनै इश्वरवादमा बिश्वास राख्छ नत आगामी जीवन बारे नै ।
१०. अम्बेडकर (आधुनिक भारतका फादर) (१८९१–१९५९) उनको भनाइ थियो – इश्वर एक कल्पना हो ।
११. कार्लमाक्र्स (१८१८–१८८३) को भनाई थियो –धर्म समाजका लागि अफिम हो । धर्म बिज्ञान बिरोधी, प्रगति बिरोधि, प्रतिगामी, अनुपयोगी र अनर्थकारी हो ।

बाँकी अर्को इपिसोड 

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्