पुराणमै लेखिएको छ, 'ब्राह्मणले खेति काम गरेमा महान दोष प्राप्त गर्दछ' (ब्राह्मस्तु कृषि कृत्वामहादोष मवास्नुयात) बाहुन शास्त्रले समेत बाहुनले श्रम गर्न बर्जित गरेको छ l २००७ सात सालतिर बाहुनले हलो समाउदैन थियो भन्ने कुरा त कतिपय बुढा पाकालाई सोधे थाहा लाग्छ l बाहुनले हलो नजोत्नु भनेको कृषि प्रधान देशमा खेति नगर्नु हो l खेति नगरे पछि कसरी पेट पाल्थ्यो मंगोलहरुलाई नै ठगेर गुजारा गर्थ्यो होइनर ?
बाहुनको जग्गा नै थिएन l स्वर्गको कथा बेचेर नर्कको भय देखाएर भूमिदानको नाममा मंगोल भुमि लुटे बाहुनको काम सत्ता चलाउने पनि होइन, काम पनि गर्ने होइन भन्ने कुरा त अझ तलको तथ्यले प्रस्ट्याएको छ ऋग्वेदको विभिन्न अध्यायमा उल्लेख भएनुसार ८/१०/१ (अध्यापनाध्ययन यजनं याजनं तथा दानं प्रतिग्रहश्चैव षटकर्माण्यगर्जनः l षष्णां तु कर्मणामस्य त्रीणि कमार्णी जीविका । याजनाध्यापने चैव विशुद्धाश्च प्रतिग्रहः) । मनुस्र्मति, २.११८ (योअनधित्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् । स जीवन्नेव शूद्रत्वमासु गच्छतिसान्वयः ।) (परादेही शामुल्यं ब्रहमभ्यो विभजावसु ऋग्वेद-१०/८४/२९) ।

यस्ता असामाजिक व्यवस्थाको जालोभित्र नेपाल जेलिएको त छ नै त्यसैको फेरो भित्र बाहुन राज्य सत्ता टिकेको छ l धार्मिक, सामाजिक र सांकृतिक रुपले भारतको प्रस्तावनाको रुपमा स्वीकारेको नेपालको बाहुनबादी व्यवस्थालाई टिकाउन हरदम प्रयासरत छन् l रास्ट्रिय एकताको नाममा बाहुन क्षेत्रीको लिखुरे साम्राज्य ठडिनु कम्ता बिडम्बना होइन l यहाँका मूलबासी भूमिपुत्रहरु यहि कुराबाट बेखबर छन् l सामाजिक, धार्मिक, सांस्कृतिक असमानताको टेकोका रुपमा बाहुनबादी सामाजिक व्यवस्था नराम्ररी कायम गरेको छ l यो टेकोमा जतिञ्जेल अडिन्छ, त्यतिन्जेल नेपाल स्वर्ग बन्न सक्दैन l रास्ट्रिय एकता मूलबासी मंगोलहरुबीचको ऐकेबद्धता हो l हिन्दु साम्राज्यवाद, बाहुनबादी सामाजिक व्यवस्था, वर्णाश्रम व्यवस्था, चरम एकात्मक हिन्दुवादको एकल चिन्तनले रास्ट्रिय एकताको झुठो कल्पना गरेर उल्टो रास्ट्रिय एकतामा आघात पुर्याई रहेको छ l वर्णभेदी नीतिलाई बलियो बनाई मूलबासी मंगोलहरुको मौलिक अधिकारबाट बन्चित गरेर, अन्यायको एकल टापुमा आश्रित हुनु परेको कारण पनि यी मगन्ते र अर्काको श्रममा रमाउने बिदेशी बाहुनहरुको कारण थियो र छ l
अर्को कुरा काट्टो खाने बाहुनले मुलुकलाई चलाउनु नै अर्को दुर्भाग्य कुरा हो l त्रिभुवन राजाको काट्टो खाने बान्के भट्ट थरका बाहुनले र महेन्द्रको काट्टो तत्तात्रय भट्टले खाएका थिए l बिरेन्द्रको काट्टो दुर्गा प्रसाद सापकोटाले र दिपेन्द्रको काट्टो देबिप्रसाद आचार्यले खाएका थिए l भक्तपुरको बोडे-७ का राम बहादुर खत्रीले आफ्नो पत्नी सिता खत्रीलाई २०५१ जेठ २७ गते कोदालोले हानेर मारी रगत र गिदी समेत खाएका थिए l रगत र गिदी खादा सारै आनन्द आएको बताएका थिए l यस्तै मसानघाटमा बस्ने मूर्दाको मासु खाने अघोरी भारतमा छदैछन l यस्ता काट्टो खाने मान्छेको मासु खाने बाहुन क्षेत्रीले देश चलाय पछि कसरी शान्ति मिल्छ ? मागेर खानु, अर्काको काट्टो खाएर जिविका निर्वाह गर्ने, दान थापेर जिविका निर्वाह गर्नेले कहिले काम गर्थ्यो न अझै पनि गर्दैन र अरुको भलो चिताउन सक्दैन किन भनेको उसको वंशानुगुण नै हो, अर्काको कुभलो चिताउनु र अर्काको सम्पतिमामा आँखा गाड्नु त्यस्ता पेसा अझै जीवित राखेका छन l
Reference : Jiban Mongol Facebook Post : 24 May, 2017
Comments
Post a Comment
Thank you for Comment