Skip to main content

धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर्न कडा चेतावनी !

प्रत्येक पुरुष शिवजी हुन, होइन भने धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर !

१. आखिर शिवजी पुज्ने बहानामा त्यही लिङ्गलाई पुज्ने चलन छ पशुपतिमा । यदि लिङ्ग पुज्नै पर्ने र धर्मै हुने हो भने किन लिङ्गको मूर्तिलाई ढोग्ने हरेक पुरुषको लिङ्ग ढोगे फरक पर्दैन ।
२. शिवजी भगवान हो रे ल ठिकै छ ! शिवले गाजा खान्छ भन्दै खुलेयाम गाजा ब्यापार गर्ने यो त बृटिशहरु भन्दा नि खतर्नाक साम्राज्यवादको गिरोह हो । ब्यापार गर्ने बहनामा भारत कब्जा गर्ने भन्दा यहाँका मूलबासीलाई गाजा ड्रगिस्ट बनाएर फसाउने कब्जा गर्ने Plan बनाउने ज्यादा खतरा हो । चाइनामा शासित जनतालाई समाप्त पार्न शासकले अफिम खुलाएर लठ्ठ बनाउथे यो यहि formula हो जुन नेपालका बहु-संख्यामा रहेका मूलबासी मंगोलहरुलाई समाप्त पार्ने सत्ताधारी बाहुन क्षेत्रीको खेल हो ।
३. गजेडे शिव जस्तो वर पाम भन्ने सोच छ भने पशुपतिमा गइरहन पर्दैन । जता ततै पाउछ शिव भन्दा ह्यान्डसम । संस्कार सभ्यता आफैमा ज्ञान हो भने पशुपतिको हर्कत ब्यापार हो कुनै सभ्यता होइन ।
४. देशमा गाईको मासु खानेलाई १२ वर्ष जेल समाजमा धर्मको बहानामा अस्लिल हर्कत गर्ने र खुलेयाम गाजा व्यापार गर्नेलाई चाहि गजेडिया र द्रगिस्ट पुरस्कार दिने यो अभियान बन्द गर !
५. यौन हिंसा गर्न उत्प्रेरित गर्ने पशुपतिका नांगा कथित बाबालाई करोडौं खर्च गरि भारतबाट भित्र्याउने देश द्रोही हुन, अरास्ट्रीय तत्व हुन ।
६. त्यसैपनी देशमा मंगोलहरु कुलतमा फसेका हुन्छ्न शिव रात्रीको बेला करोडौंको खुलेयाम गाजा व्यापार हुन्छ त्यो गाजाको ग्राहक नै मूलबासी मंगोल बनेका छन । यो नजानिदो सांस्कृतिक दास हो ।
७. शिव रात्रीको बेला नेपाली सेनाले राज्यको ढुकुटीबाट करोडौं खर्च गर्दै टुडिखेलमा परेड खेल्न बन्द गर्नु पर्ने हो किनकि नेपाल धर्मनिरपेक्ष मुलुक हो । परेड खेल्ने बहानामा एक धर्मको प्रचार बन्द हुन जरुरी छ ।
८. धर्मको नाम दिएर यौन हिंसाजन्य कार्य, गाजा भांग,ड्रग्स जस्तो बिश्वब्यापी रुपमा प्रतिबन्ध रहेका समाजको लागि रोक लगाउनु पर्ने सरकार गाजा व्यापार गर्छ । यो हानिकारक कार्य रोकौ । कुलतमा फसाउने राज्यको बिरोध गरौ ।
जीवन मंगोल !

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...