Skip to main content

यस्तो घातक ग्रन्थमाथि प्रतिबन्ध लगाउ


 यी काल्पनिक कथित हिन्दुहरुको धर्मग्रन्थ नै मूलबासी मंगोल निम्ति घातक हुन् !
यी कुनै पनि ग्रन्थहरुले मूलबासी मंगोल(उत्पीडित वर्ग) अर्थात अनार्यहरुलाई सम्मान गर्दैन र अपमान घृणा गर्दछ ! नेपाल र भारतमा बन्ने अविरल सिरियलहरु यिनै ग्रन्थमा आधारित हुन्छन, त्यहि सिरियल हेर्ने हाम्रो दिदि बहिनिहरुमा त्यस्तै भावना प्रकट हुन्छ / अनि जहिले नारी स्वतन्त्र मुक्तिका कुरा त्यसपछि गफ लाग्न थाल्छ / किनकि ति सिरियल र यी ग्रन्थले मुक्ति होइन दासी बन भन्ने संदेश दिईरहेका हुन्छन /
"रावण" अनार्यको पुर्खा हो/ रावन जस्तो प्रतापी अनि शक्ति शालि र अत्यन्तै बिज्ञ थिए भनिन्छ ! रामले मार्न नसकेर अन्त्यमा रामको षड्यन्त्रमा परि आफ्नै भाइ द्वारा मराइएको थियो / र हाम्रो लागि उनि एकश्रद्धा गर्न योग्य थिए /उनलाई आज राक्षश बनाइयो र त्यस्तै रावणको नकारात्मक प्रचार भइनै रहेको छ नेपालमा "रावण" फिल्म बन्यो त्यो किन बनाइयो हिन्दुवादलाइ प्रचार गर्न, प्रोत्साहन गर्न /
अहिन्दुहरु माथिको ठुलो घात नै हो ! यी तथाकथि धर्म ग्रन्थले हाम्रो विरुद्ध नै छ यी पनि हाम्रै बिरुद्धमा छन्, चाहे बिपीको सुम्निमा होस् / चाहे भानु भक्तको रामायण होस् नर बहादुर भण्डारीको गायत्री मन्त्र होस् या हिन्दु महासंघको गायत्री हो या राम मणि दीक्षितका साहित्य हाम्रो निम्ति कति घातक नै हुन् /


नेपाली फिल्म क्षेत्रमा हाम्रो मान्छेको भूमिका जहिले पनि गुण्डा गर्दीको रोल हुन्छ हिरो त आर्य नै छन् / साहित्यमा पनि त्यस्तै छ मुख्य पात्र मंगोल हुन सक्दैन प्राय: बाहुनहरूको साहित्यहरुमा / प्रशासनको त के कुरा / मनोबैज्ञानिक रुपमा हाम्रो मान्छेको मन मस्तिष्कलाई दासी बनाइ दिएको छ /
रावणलाई राक्षश नै बनाइएको छ भनाइएको छ / तर, रावण भन्दा चरित्र हिन नारि माथि बलात्कार गर्ने हजारौ नारीलाई खेलाउनेलाई भगवान भनेर गर्ब गरिन्छ किन ? के रावण भन्दा कृष्ण राक्षश होइनन र ? ब्रम्हाको चरित्र चाहि राक्षश भन्दा कम हो ?
आफ्नै छोरीलाई बलात्कार गर्ने ब्रम्हा ? दुर्गालाई देबीको उपमा तर, महिषासुरलाई पनि राक्षशकै उपमा दिइन्छ आखिर किन ? रामलाई भगवान ?रावनलाइ राक्षश ! आर्य राम भगवान बनाइयो, रावण अनार्य थिए त्यसैले राक्षश ! बिचार गर्नुस आफै मनन गर्नुस कि आर्य जति सप्पै भगवान छन् अनार्य जति सप्पै राक्षश (असुर) ? अहिलेको परिस्थिति यस्तै छ / बाहुन क्षेत्री सरकारले गरेको मूलबासी मंगोल उत्पीडितहरुलाई गर्ने व्यवहारमा हिन्दुवाद/बाहुनबाद छ ! यिनै शास्त्रको सहाराले मूलबासी माथि कज्याउने बिदेशी बाहुन क्षेत्री देखि होसियार हुने पर्छ / साथै यी अहिन्दु अनार्य मूलबासी मंगोल बिरोधि शास्त्र देखि हमेश बचौ, बाचाऔं ! होसियार ! होसियार !! होसियार !!!
जय मूलबासी मंगोल !!! 

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

यसकारण हुँदैछ दशैँ बहिस्कार !

–जीवन मंगोल पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो ।  युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटे पछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो बनाउने युग पुरुषहरुको खोजले कट्घरामा उभ्याउदै असत्यले ठडिएको कथित इतिहासको स्तम्भ भत्काउन सुरु भयो । त्यहि सेरोफेरोमा दशै बहिस्कार अभियानहरु सुरु भयो । देवासुर संग्राम, अनैकौ मिथक जोडेर राज्यले कसरी नेपालीकरण ग¥यो र कसरी हिन्दुकरण ग¥यो ? कसरी दशै प्रचलनमा आयो र भित्रि रहस्य के हो यहि रहस्यलाई अझ सुक्ष्म ढंगले बुझ्न जरुरी छ । दशैको पृष्ठभूमि ...