Skip to main content

यस्तो घातक ग्रन्थमाथि प्रतिबन्ध लगाउ


 यी काल्पनिक कथित हिन्दुहरुको धर्मग्रन्थ नै मूलबासी मंगोल निम्ति घातक हुन् !
यी कुनै पनि ग्रन्थहरुले मूलबासी मंगोल(उत्पीडित वर्ग) अर्थात अनार्यहरुलाई सम्मान गर्दैन र अपमान घृणा गर्दछ ! नेपाल र भारतमा बन्ने अविरल सिरियलहरु यिनै ग्रन्थमा आधारित हुन्छन, त्यहि सिरियल हेर्ने हाम्रो दिदि बहिनिहरुमा त्यस्तै भावना प्रकट हुन्छ / अनि जहिले नारी स्वतन्त्र मुक्तिका कुरा त्यसपछि गफ लाग्न थाल्छ / किनकि ति सिरियल र यी ग्रन्थले मुक्ति होइन दासी बन भन्ने संदेश दिईरहेका हुन्छन /
"रावण" अनार्यको पुर्खा हो/ रावन जस्तो प्रतापी अनि शक्ति शालि र अत्यन्तै बिज्ञ थिए भनिन्छ ! रामले मार्न नसकेर अन्त्यमा रामको षड्यन्त्रमा परि आफ्नै भाइ द्वारा मराइएको थियो / र हाम्रो लागि उनि एकश्रद्धा गर्न योग्य थिए /उनलाई आज राक्षश बनाइयो र त्यस्तै रावणको नकारात्मक प्रचार भइनै रहेको छ नेपालमा "रावण" फिल्म बन्यो त्यो किन बनाइयो हिन्दुवादलाइ प्रचार गर्न, प्रोत्साहन गर्न /
अहिन्दुहरु माथिको ठुलो घात नै हो ! यी तथाकथि धर्म ग्रन्थले हाम्रो विरुद्ध नै छ यी पनि हाम्रै बिरुद्धमा छन्, चाहे बिपीको सुम्निमा होस् / चाहे भानु भक्तको रामायण होस् नर बहादुर भण्डारीको गायत्री मन्त्र होस् या हिन्दु महासंघको गायत्री हो या राम मणि दीक्षितका साहित्य हाम्रो निम्ति कति घातक नै हुन् /


नेपाली फिल्म क्षेत्रमा हाम्रो मान्छेको भूमिका जहिले पनि गुण्डा गर्दीको रोल हुन्छ हिरो त आर्य नै छन् / साहित्यमा पनि त्यस्तै छ मुख्य पात्र मंगोल हुन सक्दैन प्राय: बाहुनहरूको साहित्यहरुमा / प्रशासनको त के कुरा / मनोबैज्ञानिक रुपमा हाम्रो मान्छेको मन मस्तिष्कलाई दासी बनाइ दिएको छ /
रावणलाई राक्षश नै बनाइएको छ भनाइएको छ / तर, रावण भन्दा चरित्र हिन नारि माथि बलात्कार गर्ने हजारौ नारीलाई खेलाउनेलाई भगवान भनेर गर्ब गरिन्छ किन ? के रावण भन्दा कृष्ण राक्षश होइनन र ? ब्रम्हाको चरित्र चाहि राक्षश भन्दा कम हो ?
आफ्नै छोरीलाई बलात्कार गर्ने ब्रम्हा ? दुर्गालाई देबीको उपमा तर, महिषासुरलाई पनि राक्षशकै उपमा दिइन्छ आखिर किन ? रामलाई भगवान ?रावनलाइ राक्षश ! आर्य राम भगवान बनाइयो, रावण अनार्य थिए त्यसैले राक्षश ! बिचार गर्नुस आफै मनन गर्नुस कि आर्य जति सप्पै भगवान छन् अनार्य जति सप्पै राक्षश (असुर) ? अहिलेको परिस्थिति यस्तै छ / बाहुन क्षेत्री सरकारले गरेको मूलबासी मंगोल उत्पीडितहरुलाई गर्ने व्यवहारमा हिन्दुवाद/बाहुनबाद छ ! यिनै शास्त्रको सहाराले मूलबासी माथि कज्याउने बिदेशी बाहुन क्षेत्री देखि होसियार हुने पर्छ / साथै यी अहिन्दु अनार्य मूलबासी मंगोल बिरोधि शास्त्र देखि हमेश बचौ, बाचाऔं ! होसियार ! होसियार !! होसियार !!!
जय मूलबासी मंगोल !!! 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...