- जीवन मंगोल
नेपालको इतिहासमा विगत देखि वर्तमान समयलाई अध्ययन गर्ने हो भने यहा“ अथाह राजनैतिक, आर्थिक, धामिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तनको कुराहरु भए तर ति परिवर्तनका कुरा मात्र हुन । यहा“ राजनैतिक र धार्मिक अन्र्तद्धन्द्धले समाजमा दुषित त भयो नै समाज कति खण्डीकरण भएको छ लेखाजोखा गरेर भन्न सकिदैन । मुलुकमा परिवर्तनको नाउमा भएका द्धन्द्धले आक्रोशीत जनता आज संक्रमनकालिन राजनिति र बाहुनवादी राज्य सत्ता देखि पनि त्यति नै आक्रान्त छन् । त्यो भन्दा पनि मुख्य कुरा त जयस्थिती मल्लको वर्णश्रम व्यवस्था र हिन्दु, आर्यन, बाहुन, क्षेत्री शाहहरुको एकात्मकवाद साम्राज्यवादी नीति र हिन्दुवादले नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक रुपमा रंगभेदी (Racial Discrimination) नीति अपनाई आज हर क्षेत्रमा अस्तित्व विहिन र आवाज विहिन रुपमा दवाइएका छन् । शताब्दीऔं सताब्दी देखिको उच्च हिन्दु अहंकार सामन्ति बाहुनवादी राज्य सत्ताद्धारा शोषित, पिडित, उत्पिडित अहिन्दु मुलवासी मंगोल समुदमय अस्तित्वको निमित्त बैचारिक र सैदान्तिक नभई यो बाहुनवाद हिन्दुवादी दुष्ट नीति विरुद्ध शसक्त विद्रोह गरिरहेका छन् ।
नेपालका अहिन्दु मुलवासी मंगोलहरु पृथ्वीको उत्पत्ति पछि यहि भुमिको ढुङ्गा–माटो माथि जन्मिएर नेपालको भिर पहरा, हिमालको हिउ“ माथि, पहाडको त्यो चट्टान र तराईको विशाल मैदानको उच्च तापक्रममा राज गर्ने वंशज हुन । मानव उत्पत्तिसंगै मानव बिकासक्रममा विशवमा तिन चरणले विकास भएको पाइन्छ र संसारमा तिन ओटा मानव वंशजहरु छन् । तिन मध्ये विश्वमा जनसंख्याको आधारले मंगोल वंशज अत्याधिक जनसंख्या भएको वंशज हो , भने नेपालका अहिन्दु मुलवासी मंगोल समुदायहरु यही मुलुकको उत्पत्ति हुन् । त्यसको प्रमाणहरु ढुङ्गे युगका हतियार र करोडौ बर्ष पहिलेको जिवा हुन । को हुन हिन्दु आर्यन बाहुनक्षेत्रीहरु ? विगतमा यिनीहरुले कसरी नेपालको यो पवित्र पावन भूमिमा चोमोलांङाला उदीया हिमनदीले सिर्जेको त्यो रसिलो र पावन भूमिमा शान्तिका अग्रदुत गौतम बुद्धको यो महान भुमिमा प्रवेश ग¥यो सम्पूर्ण प्रबुद्ध वर्ग र वौदिक वर्गले खोजी गर्नै पर्छ ।साम्प्रदायिक, हिन्दु आर्यन बाहुनक्षेत्री भनेको १४९५ मा अलाउदिन खिलजीको आक्रमणमा परी नेपाल भिगेका हुन । हिन्दु आर्यनहरु भरत प्रवेश गर्नु पूर्व युरोपियन महाद्धिपको ककसियस क्षेत्रमा उत्पत्ति भएका हुन । यिनीहरुलाई युरेसियन व्राहमण भनेर पनि भनिन्छ । डि.एन.ए. अनुसंधानको रिपोर्ट सहित भारतको एक मात्र संस्था मुलवासी महासंघले अध्ययनको क्रममा आन्द्र विश्वविद्यालयवाट प्राप्त रिपोर्टले पनि ९९.९९ प्रतिशत युरेसियनसंग मिलेको प्रमाणित भई सकेको छ । तर आज यस देशमा माग्नेको भेषमा मागि खादै नेपाल भित्रिएका शरणार्थीहरु हिजो अहिन्दु मुलवासी मंगोल समुदायको सोझोपना,ईमान्दारीता र मानवताको नाताले विचरा † धर्म सम्झेर आश्रय दिए तर एउटा नेपाली उखान छ आश्रय दियो टाउको टेक्छ भने जस्तै उल्टो हाम्रै टाउको टेकी रहेको छ ।
नेपालको वास्तविक लडाई भनेको नै १४९५ मा शरणार्थाीको रुपमा भित्रेका २० प्रतिशत आदिवासी युरेसियन बाहुनहरुको साम्राज्यवादी नीति र नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदाय माझको हो ।
यो देशमा जयस्थिती मल्लले (१४३६–५२) वनाएको ऐनले नेवार समुदायलाई खण्डीकरण गरेको थियो । पश्चिम नेपालको दुरदशा चाहि ऐतिहासिक क्षेत्र गोरखाका घले राजालाई १५५९ (अनतर्राष्ट्रिय सम्वत १६१६ आश्मिन) मा द्रव्य शाह र दुई बाहुनको षड्यन्त्रद्धारा घले राजाको ज्यान लिए पश्चाप्त यो देश हिन्दुहरुको कब्जामा परेको थियो । द्रव्य शाहकै खलक पृथ्वी नारायण शाहले यो देशलाई असली हिन्दु राष्ट्रको नारासंगै हिन्दु साम्राज्य फैलाउन स्वयताहरु क्षेत्रका मंगोल राजाहरुलाई के केटा–केटी, के बुढा–बुढी नभनि षड्यन्त्रात्मक तरिकाले नेवारहरुको १७ धार्नी नाककान काटि दिए त पूर्वका मंगोलहरुलाई किपट खोस्ने देखि आत्मसमर्पण गर्न लगाउने प्रत्येक राज्यका सञ्चालकहरुलाई निर्मम हत्या गर्दै असली हिन्दुस्थान भनेर एक भाग भनेर नारा दिने बाहुनक्षेत्री नै हुन् । यसै मुलुकका मुलवासी ९ क्ष्लमष्नभलयगम० मंगोल समुदायमा हिन्दुलाई धर्म भन्दै गोल मोटल पार्ने काम मात्रै भएन अनेकौ डर त्रास, स्वर्ग र नर्कको मोह, लोभ लालच देखाएर १९२८ देखि धर्मको भनेर व्यापक रुपमा प्रचार गरेका हुन् । हिन्दु धर्म नमान्नेहरु पूर्वका मंगोल पुर्खालाई ज्युदै सुकुटी वनाएको इतिहास छ । पश्चिममा घलेहरु यस्तै दवदवाले हिन्दु धर्मान्तरण भएका थिए भने कुनै कठोर बुद्ध मार्गी भए भने आÏनो पुर्खा घलेको राजालाई मारेर फालेको खोलामा लमजु¨, गोरखाको घले समुदायले त्यस खोलाको पानी अझै खादैन्न यो अलिखित प्रमाण हो ।
हाम्रो पुर्खालाई फकाई फुलाई गोरखा भर्तीको नाम बेलायती, भारती र बाहुनक्षेत्री बिच मंगोल समुदायका युवाहरुलाई विदेशी सेना बेलायती, भारती सेनामा भर्ती गरी लान दिने सहमति भयो । त्यस वापत तत्कालिन क्षेत्री बाहुनहरुले रोयल्ती वापतको रकम लिई मानव बिक्री गर्ने परम्परा बसाए । यस प्रथाले हालसम्म मान्यता पाएको छ । यसले ( दासको जीन्दगी ) कतिपयलाई पारिवारिक जिन्दगीमा भौतिक रुपमा आन्नदीत बनाए पनि त्यस सामाजिक प्रतिस्था भने तल छ । अहिले यो केहि सुखको अनुभूति गरि रहेका हाम्रै दाजुभाई नै भए पनि त्यो अर्काको सेवा गरेर पछिको प्रतिफल हो तर त्यो फल पाउन पुर्खाहरुले भगिरथ तपस्या गर्दा पनि मुस्किल थियो । पहिलो र दोस्रो विश्वयुद्ध बाहेक सा–साना युद्धमा नपुग–नपुग २५ लाखले बिदेशी युद्ध भुमिमा मात्र विना सम्मानको वीरगति हुनु प¥यो कैयौ टुहुरा टुहुरी वेशाहारा भए । बिदेशी भुमिमा लडेर तत्कालिन बेलायत सरकारले बार्षिक ७० मिलियन्टड पाउण्ड गोरखालीको नाममा रेमिट्यान्स आउथ्यो । त्यही रकमले बाहुन क्षेत्री आज धनि भए नत्र भए कहा गयो यतिका रकम त्यो रकम कसको हातमा गयो । के यस्तै पराक्रमी र साहसी देखाएकै कारण गोरखाली बहादुर भनेर बिदेशीले सम्मान गर्न थाले तर ति गोरखालीहरुलाई गर्ने सम्मानको फाईदा हालसम्म बाहुनक्षेत्रीले लिई रहेका छन् । त्यतिले नेपुगेर अहिले दैनिक हजारौ मंगोल समुदाएलाइ भौतारीन बाध्य पारिएका छन् । बिदशी मरुभुमिमा एक छाक दाल र भातको निम्ति मरुभुमिको तातो घाममा भौतारीदैछन् तड्रहेका हुन्छन यता बाहुन क्षेत्रीहरु बार्षिक करोडौे रेमिट्यान्सले मोटाइ रहेका छन् ।
आÏनो अस्तित्वको निम्ति लड्ने वीर पुरुषहरु अनेकौ क्रान्तिका नाममा बलिदान दिए , तर कहा“ गरे प्रगति ? के को क्रान्तिकारी परिवर्तन बरु आÏनै दुरगति भयो । जसरी श्रीपति गुरु¨हरुलाई राणाहरुले हत्या गरे लखन थापा मगर, राम प्रसाद राई रत्न कुमार वान्तवाहरु किरा फट्याङ्ग्रा जस्तै बाहुनक्षेत्रीहरुले निर्मम हत्या थरे । गोपाल गुरु¨ भन्नु हुन्छ “नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिश र प्रधानसेनापति हुन सक्ने अनेकौ अहिन्दु मुलवासी मंगोल जन्मन्छन्, अभाव ग्रस्त जीवनमा हुर्कन्छन्, गोठाला खेताला सरह बनेर ब“ाच्छन् । कुकुर र किरा फट्याङ्ग्रा सरह भएर मर्छन, किन कि यो मुलुक वर्णभेदी हिन्दु आर्यन क्षेत्रीको हातमा छ । ” उहा“को अभिव्यक्ति सि¨ो विगतको इतिहास र वर्तमान बाहुनवादीको राज्य सत्ताको व्यवहारले प्रष्ट पार्छ । हिजो ति अभाव ग्रस्त जीवन र अस्तित्व विहिन भएर केही हुन्छ भनेर दिलो ज्यानले दशौ बर्ष सशस्त्र क्रान्ति गरेर प्रचण्डे बाबुरामलाई प्रधानमन्त्री बनाए । प्रचण्ड र बाबुरामलाई सर्वाेच्चमा पु¥याउने तिनै मंगोल युवाहरु पाकेको खाने बेलामा बाहुनको नजरमा आखिर अयोग्य नै हुदा“ रहेछन् । हिजो योग्य भएर लडेकाहरु आज अयोग्य हुन्छ भने यो साम्राज्यवादी बाहुनवादीको दुष्ट नीति होइन भने के भन्ने ? अव यस्तो अत्याचारको विरुद्ध लड्नु पर्ने हुन्छ । कि यतिकै हनुमान बनेर जीवन जीउने नत्र भने यस्तो दासताको लडाई लडेर उन्मुक्ति र मुलवासी अग्राधिकारको कुरा दिवा सपना नै हुन्छ ।
वर्तमान परिपेक्षमा सामन्तीका दुईपाटे प्रतिकका रुपमा काग्रेस र एमालेबाट असन्तुष्ट भए पश्चात पाटी परित्याग गरेर नया संगठन स्थापना गरे पनि पाठ भने मालिककै जस्तै गरीरहेका छन् । फ्रान्सको भिसन राज्यक्रान्तिमा जारशाही क्लोनले भनेका थिए –ऋण लिने व्यक्तिले धनीको जस्तै पाठ गर्नु पर्छ र धनी भएको देखाउनका लागि प्रशस्त धन खर्च गर्नु पर्छ । ” अहिलेको असन्तुष्ट भएर पाटी परित्याग गर्नेहरु कुनै भिजन र मिसन विनाको धनीको जस्तै पाठ गरेको देखिन्छ । मालिक रिझाउदै अस्तित्व नै बन्दगीमा राख्ने काम अहिले अनुहारले सक्कली मंगोल देखिएकाहरु भिभिषण हुन् । हामी नेपालका बहुसंख्यक मुलवासी मंगोल समुदाय ५०० बर्ष देखिको वास्तविक शत्रु चिन्न पर्दछ । शोषित होइन शाषक थियौ र बन्ने आट गर्नु पर्छ । प्रथम कुरा त अहिन्दु मुलवासी मंगोल समुदाय राजनैतिक चेतनशिल बन्नु पर्दछ ।
नेपालको बास्तबिक लडाइ तब मात्र हुन्छ जबसम्म म¬ंगोल मुक्ति जुन दिन हुने छ । अब मंगोल मुत्तिको निम्ति बाहुनबादी राज्य सत्ताको बिरुद्ध भिषण र निर्णायक लडाइ लद््नै पर्दछ । त्यसको निम्ति अहिन्दु मुलवासी मंगोल समुदायको एउटै मात्र जुझारु संगठन जनवरी १, १९८९ मा भद्रगोल जेलबाट डा. गोपाल गुरु¨द्धारा स्थापना भएको ऐतिहासिक संगठन मंगोल नेशनल अर्गनाइजेशन मात्रै हो आज सम्म अनेकौ पार्टी आवद्ध भएर अर्काको मालिक खुसी बनाउन लड्नेहरु सबै मंगोल हुन् र जुन सुकै कुना किन नहोस जुन सुकै संगठन किन नहोस अव अरुको निम्ति होइन आÏनो अस्तित्वको निम्ति अन्तिम र निर्णायक
लडाईमा होमिन ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायको संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भई भिषण आदिवेहेरी ल्याउने उदघोष गर्दै अगाडि बढी रहेका छन् ।
नोट: May 6, 2013 हिम्गाथा साप्ताहिकमा प्रकासित लेख

Comments
Post a Comment
Thank you for Comment