Skip to main content

Posts

संस्कृत भाषा र आर्य दुबै विदेशी हो - चन्देश्वर दास

संस्कृत भारतवर्ष को भाषा होइन  संस्कृत सबै भाषा हरुको जननि हो दछिण एशिया तथा भारतवर्ष मा बोलिने सबै भाषा क ो श्रोत संस्कृत नै हो पनि मिथ्या प्रचार गरिदैंआएकोछ ।जब कि संस्कृत भारतवर्षमा विकास भएको भाषा नै होइन संस्कृत लाइ आर्यको भाषा ,देव भाषा भनिन्छ ,तर आर्य नै भारतीय अथवा नेपालि मुल को होइन ।यस कारण संस्कृत पनि यहांको भाषा होइन । भाषाविद सर विलियम्स जोन्स अनुसार संस्कृत,ग्रिक,लेटिन भाषा बाट निस्किएको भाषा भनेकोछ ,भारत को प्रसिद्ध इतिहासकार आर.सी.मजुमदार ले आर्यको संस्कृत भाषा ग्रिक,लैटिन ,जर्मन,अंग्रेजी भाषा संग मिल्छ भनेर केहि उदाहरण पनि दिएकाछन   क्रमसंख्या--------भाषा----- शब्द   १. संस्कृत---- ---- पितर,मातर (piter,maatter २. लैटिन ------ पेटर ,मेटर (pater,mater) ३. ग्रिक -------पेटर ,मेटर (pater,meter) ४.अंग्रेजी ------फादर,मदर (father,mother) ५.जर्मन ---- वतेर,मतर( vater,mutter) ____________________________________ यसको प्रमुख कारणहरु यहि हो कि भारत र नेपाल मा रहेको आर्य हरु ग्रिक,जर्मन,लैटिन,रोमन अंग्रेजी र रसियन हरुको पुर्वज संग दि...

साम्राज्यवादी पृथ्वीनारायण एकताका प्रतीक होइनन्

जीवन मंगोल  लोकतन्त्रवादीदेखि राजावादी, हिन्दूवादीहरू सम्मले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा यति धेरै चर्चा परिचर्चा गरे कि उनलाई राष्ट्र निर्माता वर्तमान नेपालको एकीकरणको रूपमा चर्चा गरे वर्षैपिच्छे पौष २७ गतेलाई पृथ्वी जयन्ती मनाउने गरेको र पृथ्वीनारायण शाहको गुनगान गाउने गरेका छन् । ती सबै कोही नभई बाहुन क्षत्री कम्युनिस्ट भन्नेहरू नै पहिलो लहरमा देखिन्छन् । एक समय देउता र असुरको संग्राम –युद्ध) देउता आर्य र राक्षस मंगोल बीचको युद्ध कथा लेखेर आर्यलाई देउताको उपमा दिने मोदनाथ प्रश्रित अहिले पृथ्वीनारायण शाहलाई समेत आधुनिक आर्य देवता घोषित गर्दै छन् । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मलवासी मंगोलहरूलाई षड्यन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए । उनै अपराधीलाई आज देवता घोषणा र उनको प्रतिकार गर्ने अहिन्दू मलवासी मंगोलहरू सबैलाई राक्षस बनाउन खोजेका छन् । जनयुद्धका समयमा कथित माओवादीका नेता प्रचण्डले पृथ्वीनारायणको सालिक तोड्नपर्छ भन्दै सालिक भत्काउने क्रममा मोदनाथ प्रश्रित फूलमाला लिएर मूर्त...

भानुभक्तको शालिक संग्राहलयमा राखिनु पर्छ

काठमाडौँ / रामयणलाई अनुवाद गरी बाहुनवादलाई बलियो बनाउने भानुभक्तको जन्म जयन्ती भर्खरै धुमधामले मनाइएको छ । भानुभक्तलाई आदी कविको पगरी गुत्थाई उनको बारे निकै ठूलो धनराशी खर्च गर्दै आएको छ । अहिले नेपालको विभिन्न जिल्लामा भानुभक्तको मुर्ति खडा गर्ने काम तिव्र बनाइएको छ । अब यी मुर्तिलाई उखेलेर संग्राहलयमा थन्काइनुपर्छ । किनभने भानुभक्त नैतिक पतन भएका व्यक्ति हुन् । उनी कवि नभएर उल्थाकार मात्र हुन् । उनीभन्दा अघि पनि धेरै कविहरु थिए । रामायणलाई नेपालीमा अनुवाद गरेकै भरमा आदि कविको पगरी गुत्थाउनु एकात्मक वर्णभेदी नीति हो । भानुभक्तले जागिरे छँदा सरकारी पैसा धेरै हिनामिना गरे वापत जेल परेका र गजाधर सोती नभएको मौका छोपी गजाधरकी श्रीमतीलाई बास माग्न पुगेका थिए तर गजाधरकी श्रीमतीले भानुभक्तको बानी व्यहोरा थाहा पाएकीले बास दिइनन् । बास नदिएपछि गजाधरकी श्रीमतीलाई दुर्नाम गर्दै यस्तो कविता लेखे ः ‘गजाधर सोतीका घर बुढी अलक्षिनी रहिछिन्, नर्क जानलाई सवसित बिदाबारी भइछिन्, पुग्यौं साँझमा तिनका घर पीडीमा बास गरियो निकालीन साँझैमा अलिक पर गुल्जार गरियो ।’ यस्तै घाँसीले कुवा खनाएको प्रसंगमा अ...

ब्राह्मणले खेति (काम) नगर्नु, जिउदै शुद्र हुन्छ : बाहुन शास्त्र

पुराणमै लेखिएको छ, 'ब्राह्मणले खेति काम गरेमा महान दोष प्राप्त गर्दछ' (ब्राह्मस्तु कृषि कृत्वामहादोष मवास्नुयात) बाहुन शास्त्रले समेत बाहुनले श्रम गर्न बर्जित गरेको छ l २००७ सात सालतिर बाहुनले हलो समाउदैन थियो भन्ने कुरा त कतिपय बुढा पाकालाई सोधे थाहा लाग्छ l बाहुनले हलो नजोत्नु भनेको कृषि प्रधान देशमा खेति नगर्नु हो l खेति नगरे पछि कसरी पेट पाल्थ्यो मंगोलहरुलाई नै ठगेर गुजारा गर्थ्यो होइनर ? बाहुनको जग्गा नै थिएन l स्वर्गको कथा बेचेर नर्कको भय देखाएर भूमिदानको नाममा मंगोल भुमि लुटे बाहुनको काम सत्ता चलाउने पनि होइन, काम पनि गर्ने होइन भन्ने कुरा त अझ तलको तथ्यले प्रस्ट्याएको छ ऋग्वेदको विभिन्न अध्यायमा उल्लेख भएनुसार ८/१०/१ (अध्यापनाध्ययन यजनं याजनं तथा दानं प्रतिग्रहश्चैव षटकर्माण्यगर्जनः l षष्णां तु कर्मणामस्य त्रीणि कमार्णी जीविका । याजनाध्यापने चैव विशुद्धाश्च प्रतिग्रहः) । मनुस्र्मति, २.११८ (योअनधित्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् । स जीवन्नेव शूद्रत्वमासु गच्छतिसान्वयः ।) (परादेही शामुल्यं ब्रहमभ्यो विभजावसु ऋग्वेद-१०/८४/२९) । अर्थात् बाहुन धर्मशास्त्रले अध्ययन...

How many races are there in the world ?

Most anthropologists recognize that there are three major race classifications in the world. In old days they were called Zapatize, Semetic, Hemetic, but nowadays they are termed as Mongoloid, Caucasian and Negroid. The Mongoloids were of yellow feature, the Caucasian were of white feature, and the Negroids were of black feature. The surrounding places of Shivalig Mountains were the original places of the Mongoloids. Those original plac es lie within the periphery of modern China, Nepal and India. The Aryans (who are also called Brahamins) had spread out from Caucacious mountains. The Caucacious Mountains lie between Caspian see and Black see, and they are in Russia these days. When the Haiti rulers invaded them before 19th century BC, a huge crowd of them fled from their original place and settled down in Iran for over four hundred years. Afterwards a branch of their race crossed Sindhu valley, plundering and terrorising others until they reached India. That was the history of 15th c...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने,  २० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ । लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन, भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ, भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ । नेपालमा मानव अधिकार छैन भ...