Skip to main content

Posts

Showing posts from August, 2016

कृष्ण भगवान कि रण्डो ?

कृष्णको बारे अनेकौ जोडिएको रोचक प्रसंग मध्यको धेरै नारिलाई स्वास्नी बनाएको कुरा हो ! भागवत पुराण र हरिवंश पुराणको अनुसार १६००० नारीलाई आफ्नो स्वास्नी बनाएको कुरा छ भने बिष्णु पुराण र महाभारतमा भने १६,१०० उल्लेख छ भने कतै कतै १६,८०० सय पनि भनिएको छ / जे होस् कृष्णले १६,००० हजार नारीलाई यिनले बलात्कार गर्न भ्याएछन् ! अब यिनलाई बोका भन्दा बोका नि बिचरा त्यति अराजक हुन्छ जस्तो त लाग्दैन र पनि पालेको बिउ बोका जस्तै लागेको छ / बिष्णुको अवतार भनिएका कृष्णलाई कलिला बालिकालाई बलात्कार गर्ने बरदान दिने चाहि पक्कै बिष्णु नै हुनुपर्छ बिष्णुले आफ्नो नाइटोबाट चतुर्मुखी ब्रह्मा जन्माएर ब्रह्माले जसरि लक्ष्मी र सरस्वतीलाई श्रीमती बनाए !  होइन यो बिष्णुको सन्तानहरु सारै यौन अराजक देखिए ...श्रीकृष्ण १६,००० नारीको इज्जत लुट्ने, ब्रम्हा आफ्नै छोरीहरुलाई स्वास्नी बनाउने ! यिनीहरुलाई भगवान रे ! एउटा पुरुष अर्को नारीसँग सम्बन्ध राख्छ भने त्यो त रण्डो भनिन्छ हाम्रो समाजमा तर हजारौ बिहे नभएका बालिका अवस्थामा कृष्णले भोग नगरी अरुले भोग गर्न पाउंदैन थियो भने पछि कृष्णलाई रण्डो भनिनु पर्ने कसरि भगवान भए ?

मूलबासी मंगोलको इतिहास आर्य बाहुन क्षेत्रीबाट कसरी समाप्त भयो ?

जीवन मंगोल  यो आलेख पुनः प्रकाशित मंगोल भिजन साप्ताहिकमा गरिएको थियो ! यसलाई ब्लगमा पनि "मंगोल अस्तित्व र मंगोलवाद" शिर्षक परिवर्तन गरी प्रकाशित गरिएको जानकारी गराउन चाहन्छु ! विश्वकोसेरोफेरोमा भिन्न वर्ग आकृतिका मानव वंशज र सम्प्रदायको उद्भव भएको पाईन्छ । मानव उत्पत्तिको सन्दर्भमा बैज्ञानिक र धार्मिकदृष्टिकोणहरु रहेका छन् । कशैल आदम र हव्वा (Adam & Eve)पुरुष र स्त्रीको रुपमा परमेश्वरलेसृष्टि गरेको दावी गर्दछन, भने प्राचिन ढु¨े युगमा पृथ्वी जलमग्न भई सम्पूर्ण प्राणीहरु ध्वस्त भएपछि पुनःमानव सृष्टि नुहाले गरेको उल्लेख गरिएकोछ । नुहाका तीन छोराहरु शेम, हाम र एपेत नै वर्तमान भुगोलमा फैलिएको हुन भन्ने बाइबलमा उल्लेख छ ।  विद्धानहरुले संसारमा मानव समुदायको विकासलाई तिन चरणपछि मात्र मानव बंशजको पहिचानभएको दावी गरेका छन् । विज्ञानले संसारमा तिन प्रकारको मानव समुदायकोउत्पति भएको प्रमाणित गरिसकेको छ । संसारमा तिनीहरुलाई पहिलेज्यापाटाइज, सेमेटिक र हेमेटिक भनिन्थ्यो भने आजभोली मंगोलोइड ककसियन र नेग्रोइड भनिन्छ । मंगोल वंशजको उत्पति शिवलिक पर्वतको वरिपरि अर्थात वर्तमान चीन,नेपा

जोया–जीवन प्रकरणः बनिया मिडिया र विश्वस्नीयता

जीवन मंगोल मलाई पहिले समाचारको विश्वस्नीयतामा शंका लागेर अहिलेसम्म लेखेको छैन जोया–जीवन प्रकरणमा ।  हामी मान्छे कति भेडो रहेछौ कति अबुझ रहेछौ भन्ने जोया जीवन प्रकरणले प्रस्ट भो !  जति बाहुन राज्यको गुलाम गर्ने बनिया (ब्यापारी) मिडियाहरु छन् तिनको विश्वस्नीयता मलाई लाग्दैन किनकि जसको धन जसको पहुज छ उसको मात्र कुरा बाहुनवादी मिडियाले कभर गर्छ । बाहुनवादी मिडियाको बिशेषता गलत समाचारलाई सत्य बनाउन प्रशासन, दलाल बाहुनको कुरालाई स्रोत बनाएर मूलबासी बिरुद्ध ओकल्छ । जस्तो कि एउटा कपोलकल्पित समाचार पनि अनेक स्रोत खुलाएर फलाना प्रसासनले बतायो, प्रसासनले फेरी अर्कैको बायट दिन्छ फेरी विद्वानको सहारा लिन्छ जसलाई घटना बारे थाहै छैन यस्तै गरेर समाचार बनाउछन भोलि समाचारको फ्रन्टमा फलाना उस्तो तिलना उस्तो .... अरुलाई फसाउन, अरुलाई दमन गर्न अनेक अनेक हवाला दिन्छर अनेक अनेक स्रोत खुलाउछन तर त्यो जतिनै स्रोत खुलाए पनि अन्त्यमा गएर मूलबासी उत्पीडनमा पारिएकालाई दमन गरेर खसालेर तयार गरिएको हुन्छ त्यो तथ्य अहिले सामाजिक संजालमा चर्चित जोया जीवन प्रकरणले प्रमाणित गर्यो ।  सहि, सत्य के हो ? त्यो न

मंगोलको स्वाभिमान किन जाग्दैन

जीवन मंगोल जीवन मंगोल-“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छन् तर बीरहरु लड्छन् र अघि बढिरहन्छन् ।”–होचिमिन्ह । आहा ! सुन्दै कति जोशिलो अभिव्यक्ति । हुन पनि हामी मंगोलहरु पराक्रमी बीर रावणका सन्तान हौं । अनि बुद्धको जस्तै शान्त स्वभाव, अत्यन्त नम्रता र इमान्दारिता हाम्रो परिचय हो । तर कहिलेकाँही लाग्छ, हामी कतै मूर्ति जस्तै आफ्नै निम्ति केही नगर्ने र आफ्नै आँखा अगाडिको देख्न नसक्ने बुद्धु हौँ । हाम्रो स्वाभिमान मरेको छ । इतिहासले हामीलाई चिहानमा गाडेको छ । हाम्रो कंकाल, अस्थिरपञ्जर उत्खनन गरी निकालेको भए पनि पूर्ण रुपमा हामी ज्यूँदो मंगोल हुन सकिरहेका छैनौं । विशाल हृदय भएर पनि विशाल सोच र दुरदर्शीता नअपनाउने जातीमा सिमित हुँदै गइरहेका छौँ हामी । वर्तमान नेपालको राजनीतिक परिवर्तन सामाजिक, विभिन्न पाटोलाई नियाल्दा लाग्छ, हामी अझै निन्द्रामा छौं । हाम्रो स्वाभिमान जागेको छैन । हो, हामी मंगोलहरुको स्वाभिमान किन जान्दैन ? हामी मंगोलहरु केही गर्न नसक्ने हामी मंगोलहरु केही गर्न नसक्ने लाचार हौं ? शासक वर्गले त्यस्तै शैलीमा प्रचार गरेका छन् र त्यस्तै व्यवहार गरिरहेका छन् । “न निगले बने न उ

न्याय खोज्दा पनि न्याय नपाइने कस्तो देशमा रहेछौं हामी ?

जीवन मंगोल निमा डोल्माका हत्यारामाथि कारबाही हुन्छ ? तुलसी दासद्वारा लिखित रामचरितमानसमा आदेश गरिएको छ, ‘ढोल गवाँर शुद्र पशु नारी, ये सव ताड्ने कै अधिकारी । ’ शुद्र र नारीलाई पशुजस्तै पिटे पनि दोष लाग्दैन, किनकी यिनी पिटाइकै लायक(अधिकारी) छन् । मलाई यो आजभोलि यस्तै आदेश पालन गरिरहेको देख्छु पुरुषहरुले महिलालाई पनि । मैले नर्स निमा डोल्माको हत्या भएको कुरा सुनेको र अनलाइनहरुमा रहस्यमय मृत्यु भएको खवर पढ्न पाको थिएँ । मेरो कुनै चिनजान छैन । न परिवार सँग न मृतक सँग नै थियो । तर म अन्यायको लागि लड्नु पर्छ भन्ने मान्यता वोकेको मान्छे लेखेर पनि आफ्नो कर्म पुरा गरौं भन्ने लागेर पीडित परिवारको फोन सम्पर्क मित्र रिन्छेन दोर्जे तामाङसँग उपलव्ध गराउन भने सम्पर्क नम्वर मागेर मृतकका आफन्त सँग कुरा गरे । सम्पर्क गर्दा दुःख पोख्दै मृतकका बहिनी मिनाले भनिन, ‘न्याय खोज्दा न्याय नपाइने कस्तो देशमा रहेछौं ?’ मैले एकजना शेर्पा वावैले भनेको वाक्य मन मनै सम्झे, ‘नानी नेपालको कानुन, बाहुनले जानुन’ ती वाबैले यसो भन्नुको मत्लप बुढो मान्छे सिधा मान्छे देखेर उनको जग्गा खाइ दिएछन् । मुद्धा लड्ने भएछन् तर

"संसारको सबै भन्दा खतरनाक आतंकवाद हो बाहुनवाद"-दिलीप मंडल

-दिलीप मंडल संसारको सबै भन्दा खतरनाक आतंकवाद, बाहुनवाद  हो, किनकि उसको कारणले जसले मार खान्छ उसलाई कुनै गुनासो छैन | उसले मजाले मार खान्छ ताकि सिधै स्वर्ग जावोस | उ चाही अपमानित हुन्छ | अपमानित गर्नेलाई दक्षिणा पनि दिन्छ | इटालीका समाजशास्त्री अन्तेनियो ग्रम्शी यसलाई 'हेजेमानी वाई कंसेट' भन्छन यानिकि पीडितकै सहमतिबाट अल्पमतको राज यसको सबैभन्दा नराम्रो असर यहि होकी अपार प्राकृतिक संसाधन हुँदा हुँदै भारत आज दुनियाको सबै भन्दा गरिव अशिक्षित बिमार अनि लाचार देश मध्ये एक हो | उच्च जात भनाउदोको बर्चस्वले देशको खराब स्थिति बनाइदिएको छ | के तपाइले कहिले सोच्नु भएको थियो कि १९४७-४८ मा विश्व इतिहासको भिषण साम्प्रदायिक द्वन्द्वको दौरान जब दशलाख भन्दा धेरै मान्छे मरे तव बाबा साहेबले जातिमुक्ति  भारतको बारेमा लेखिरहेका थिए ? बाबा साहेबलाई थाहा थियोकि भारतको धेरै मान्छेको समस्या जाति हो | यसबाट मुक्ति हुन् जरुरि छ | यहि नै भारतको वास्तविक आजादी हो | यहि नै राष्ट्र निर्माण पनि हो तर यूनियन कैबिनेट मा जम्मा 26 मंत्री छ । जसमा… गृहमंत्री : राजपूत कृषि मंत्री : राजपूत ग्रामीण विकास: रा