Skip to main content

"संसारको सबै भन्दा खतरनाक आतंकवाद हो बाहुनवाद"-दिलीप मंडल

-दिलीप मंडल

संसारको सबै भन्दा खतरनाक आतंकवाद, बाहुनवाद  हो, किनकि उसको कारणले जसले मार खान्छ उसलाई कुनै गुनासो छैन | उसले मजाले मार खान्छ ताकि सिधै स्वर्ग जावोस |
उ चाही अपमानित हुन्छ | अपमानित गर्नेलाई दक्षिणा पनि दिन्छ | इटालीका समाजशास्त्री अन्तेनियो ग्रम्शी यसलाई 'हेजेमानी वाई कंसेट' भन्छन यानिकि पीडितकै सहमतिबाट अल्पमतको राज यसको सबैभन्दा नराम्रो असर यहि होकी अपार प्राकृतिक संसाधन हुँदा हुँदै भारत आज दुनियाको सबै भन्दा गरिव अशिक्षित बिमार अनि लाचार देश मध्ये एक हो | उच्च जात भनाउदोको बर्चस्वले देशको खराब स्थिति बनाइदिएको छ |
के तपाइले कहिले सोच्नु भएको थियो कि १९४७-४८ मा विश्व इतिहासको भिषण साम्प्रदायिक द्वन्द्वको दौरान जब दशलाख भन्दा धेरै मान्छे मरे तव बाबा साहेबले जातिमुक्ति  भारतको बारेमा लेखिरहेका थिए ?

बाबा साहेबलाई थाहा थियोकि भारतको धेरै मान्छेको समस्या जाति हो | यसबाट मुक्ति हुन् जरुरि छ | यहि नै भारतको वास्तविक आजादी हो | यहि नै राष्ट्र निर्माण पनि हो
तर यूनियन कैबिनेट मा जम्मा 26 मंत्री छ । जसमा…
गृहमंत्री : राजपूत
कृषि मंत्री : राजपूत
ग्रामीण विकास: राजपूत
रक्षा मंत्री : ब्राह्मण
वित्त मंत्री : ब्राह्मण
रेल मंत्री : ब्राह्मण
विदेश मंत्री : ब्राह्मण
शिक्षा मंत्री : ब्राह्मण
सड़क परिवहन मंत्री : ब्राह्मण
स्वास्थ्य मंत्री: ब्राह्मण
कैमिकल मंत्री : ब्राह्मण
पर्यावरण मंत्री : ब्राह्मण
खादी मंत्री : ब्राह्मण
कपड़ा मंत्री : ईरानी ब्राह्मण
स्टील मंत्री : जाट
क़ानून मंत्री : कायस्थ
संचार मंत्री : कम्मा(पिछड़ा)
खाद्य मंत्री : दलित

यसको मुख्य योजनाकारहरूको उद्योग चाहि महारास्त्रमा पाइन्छ |
इनको नौ मन्त्रि मध्ये चार जना महारास्त्रको छ |
महारास्त्रको मानिसलाई बधाई छ |
मोहन भागवतको पेश्वा राज स्थापित भएकोमा बधाई छ |

अर्थ मंत्री, रेल मंत्री, रक्षा मंत्री, विदेश मंत्री, मानव संसाधन विकास मंत्री, कैमिकल एंड फर्टिलाइजर मंत्री, संसदीय कार्य मंत्री, लघु तथा मझौला उद्योग मंत्री, ट्रांसपोर्ट तथा बंदरगाह मंत्री, संसदीय कार्य मंत्री, कॉर्पोरेट अफेयर्स मंत्री, प्रवासी मामला मंत्री, स्वास्थ्य तथा परिवार कल्याण मंत्री…नरेंद्र मोदी………..

दैनिक जागरण को मालिकले अखिलेश यादवलाई सोधेको थियो कि यूपी पुलिसमा कति यादव छ | अब उसले नरेन्द्र मोदीलाई सोध्न सक्छ कि उसको आधि क्याबिनेट चाही एउतै जातिले किन भरिएको छ |

यादव = 00
कुर्मी, पटेल = 00
जाटव = 00
कुशवाहा, मौर्या = 00
मल्लाह, निषाद = 00
लिंगायत = 00
अंसारी, जुलाहा = 00
वन्नियार = 00
कपू = 00
नायर = 00

अनि संख्याको दृष्टिले यो भारतमा केहि यस्तोमा २६ मा ९ चाहि एउतै जातिबाट बनाएइको छ | जवकि उनीहरुको जातिको संख्या धेरै कम छ | यो चाही एक किसिमले गहिरो असन्तुलनको संकेत गरिरहेको छ |
यो जरुरि होकी मनुस्मृतिको हिसावमा चल्ने केन्द्र सरकारको क्याबिनेट मन्त्रीहरु मध्ये ५ जनालाई छोडेर सबै सवर्णोबाट भरिएपछि राज्य मन्त्रि यानिकी जुनियर मन्त्रि बनाउनु चाहिँ सामाजिक सन्तुलनमा ध्यान राखिएको छ भनि मन्त्रीपद  SC, ST, OBC लाई ठाउँ दीइएको छ....


Reference: myzavia.com

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

लिगलिग र दशै : वास्ताबिक वा भ्रम

जीवन मंगोल इतिहास भनेको जित्नेहरुको घोडा हो । जित्नेहरुले जता मोड्यो तेतै मोडिन्छ । संसारको रितै यस्तै छ भन्दा अतियोश्क्ति नहोला । बिश्व इतिहासमा यस्ता घट्नाहरु अनगिन्ति छन् । तर यी घटनाहरु बिश्व बिख्यात हुन । चीनको ग्रेटवाल कुनै एक ब्यक्तिको प्रयासले मात्र बनाएको थिएन । लाखौं–लाख चिनिया जनताको पसिनाले सिर्जिएको हो । रोमन साम्राज्य सिजर एक्लैले बिस्तार गरेका थिएनन् । लाखौ–लाख योद्धाहरुको योग्दान थियो । मंगोल साम्राज्य जिङगेज खाङ एक्लैले बिस्तार गरेका थिएनन हजारौं मंगोल योद्धाहरुको साथ थियो । मिश्रका ठूल–ठूला पिरामिडहरुमा फारुनको मात्र नाम उल्लेख छ, फारुनको एक्लो प्रयासले मात्र सम्भब थिएन, पिरामिड मुनि लाखौंको अस्थिपञ्जर छ । सिकन्दर एक्लैले भारत बर्ष जितेका थिएनन । लाखौं भारतिय योद्धाहरुले बलिदान दिए ।  २०४७ मा भारत स्बतन्त्रता हुनु क्रमचन्द्र गान्धि (महात्मा) को भन्दा धेरै गुणा भारतीय संबिधान निर्माता डा. भिम राव अम्बेडकरको योगदान थियो । तर महात्मा गान्धिको मात्र एक्लो प्रयास थिएन । नेपालको इतिहास पनि यथार्थमा सत प्रतिशत झुटो छ । नेपालको इतिहास साम्राज्यबादीहरुको हात...