Skip to main content

कृष्ण भगवान कि रण्डो ?

कृष्णको बारे अनेकौ जोडिएको रोचक प्रसंग मध्यको धेरै नारिलाई स्वास्नी बनाएको कुरा हो ! भागवत पुराण र हरिवंश पुराणको अनुसार १६००० नारीलाई आफ्नो स्वास्नी बनाएको कुरा छ भने बिष्णु पुराण र महाभारतमा भने १६,१०० उल्लेख छ भने कतै कतै १६,८०० सय पनि भनिएको छ / जे होस् कृष्णले १६,००० हजार नारीलाई यिनले बलात्कार गर्न भ्याएछन् !
अब यिनलाई बोका भन्दा बोका नि बिचरा त्यति अराजक हुन्छ जस्तो त लाग्दैन र पनि पालेको बिउ बोका जस्तै लागेको छ / बिष्णुको अवतार भनिएका कृष्णलाई कलिला बालिकालाई बलात्कार गर्ने बरदान दिने चाहि पक्कै बिष्णु नै हुनुपर्छ बिष्णुले आफ्नो नाइटोबाट चतुर्मुखी ब्रह्मा जन्माएर ब्रह्माले जसरि लक्ष्मी र सरस्वतीलाई श्रीमती बनाए ! 
होइन यो बिष्णुको सन्तानहरु सारै यौन अराजक देखिए ...श्रीकृष्ण १६,००० नारीको इज्जत लुट्ने, ब्रम्हा आफ्नै छोरीहरुलाई स्वास्नी बनाउने ! यिनीहरुलाई भगवान रे ! एउटा पुरुष अर्को नारीसँग सम्बन्ध राख्छ भने त्यो त रण्डो भनिन्छ हाम्रो समाजमा तर हजारौ बिहे नभएका बालिका अवस्थामा कृष्णले भोग नगरी अरुले भोग गर्न पाउंदैन थियो भने पछि कृष्णलाई रण्डो भनिनु पर्ने कसरि भगवान भए ? 
कृष्णले जवसम्म भोग गर्दैन थिए, इज्जत लुटिदैना थियो तवसम्म कलिला बाल नारीहरु अरुसंग सम्बन्ध हुँदैन थियो ! आजभोलि त कृष्ण जी मलाई पनि लाने कि नलाने भन्दै" बुढी बजुहरु समेत सारी ढल्का र नाचेको देख्दा अचम्मै लागेर आउछ ! पोइला जान पाम भन्दै नाची रहेका हुन्छन/ कृष्णले भेट्यो भने के बाँकी राक्थ्यो र रहर गर्ने पर्दैन नि ! 
कृष्ण जीलाई जतिबेला केहि सुबिधा थिएन, बिकाशको कुनै सम्भावना नभएको समयमा भारत बर्तमान अवस्था नहुँदा त १६,००० हजार नारीको इज्जत लुट्न भ्याएको थियो भने अहिले त झन् सुबिधा सम्पन्न युगमा कति बिताउथ्यो होला अनुमान समेत लगाउन सायदै सकिदैन ! अनि यस्तोलाई भगवान ?

Note : २०७३ भाद्र ९ गते बिहिबारका दिन कृष्ण अष्टमीको सन्दर्भमा  जीवन मंगोलले गरेको फेसबुक बहस 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...