Skip to main content

मूलबासी मंगोलको इतिहास आर्य बाहुन क्षेत्रीबाट कसरी समाप्त भयो ?

जीवन मंगोल 
यो आलेख पुनः प्रकाशित मंगोल भिजन साप्ताहिकमा गरिएको थियो ! यसलाई ब्लगमा पनि "मंगोल अस्तित्व र मंगोलवाद" शिर्षक परिवर्तन गरी प्रकाशित गरिएको जानकारी गराउन चाहन्छु !
विश्वकोसेरोफेरोमा भिन्न वर्ग आकृतिका मानव वंशज र सम्प्रदायको उद्भव भएको पाईन्छ । मानव उत्पत्तिको सन्दर्भमा बैज्ञानिक र धार्मिकदृष्टिकोणहरु रहेका छन् । कशैल आदम र हव्वा (Adam & Eve)पुरुष र स्त्रीको रुपमा परमेश्वरलेसृष्टि गरेको दावी गर्दछन, भने प्राचिन ढु¨े युगमा पृथ्वी जलमग्न भई सम्पूर्ण प्राणीहरु ध्वस्त भएपछि पुनःमानव सृष्टि नुहाले गरेको उल्लेख गरिएकोछ । नुहाका तीन छोराहरु शेम, हाम र एपेत नै वर्तमान भुगोलमा फैलिएको हुन भन्ने बाइबलमा उल्लेख छ । 
विद्धानहरुले संसारमा मानव समुदायको विकासलाई तिन चरणपछि मात्र मानव बंशजको पहिचानभएको दावी गरेका छन् । विज्ञानले संसारमा तिन प्रकारको मानव समुदायकोउत्पति भएको प्रमाणित गरिसकेको छ । संसारमा तिनीहरुलाई पहिलेज्यापाटाइज, सेमेटिक र हेमेटिक भनिन्थ्यो भने आजभोली मंगोलोइड ककसियन र नेग्रोइड भनिन्छ । मंगोल वंशजको उत्पति शिवलिक पर्वतको वरिपरि अर्थात वर्तमान चीन,नेपाल र भारतमा भएको हो । मंगोलोईड अर्थात पहेलो वर्ण सोझा सिधा र सलक्क परेको कपाल कालो खैरो रंगको आ“खा छोटो र थेप्चो नाक, होचो कद शारीरिक बनोटमझौला देखिएकालाई मंगोलोइड, मंगोल वर्ण भनेर परिभाषित गरेको छ । यस भेगमा हिन्दु आर्यन भनिने ककसियनहरु ककसियस पहाडबाट चितरवितर भएका हुन् ।
ककसियनहरु ककसियस पहाड जुन क्यास्पियनसी र ब्लाक सीको बीचमा अवस्थित पहाड छ, हाल यो रसियामा पर्दछ । हाइटी शासककोआक््रmमणमा परी भागेर बिशाल वर्तमान इरानतर्फ लागे र चार सय बर्ष बिताए । पर्सियन र मुगल छोरीसंग क््रmस म्यारीज भयोर तिनकै सन्तान हिन्दु आर्यन थिए । त्यसैलेहिन्दु आर्यन बाहुनक्षत्रीहरु काला देखिन्छन् । तिनै आर्यनहरु इसाको १५औं शताब्दि अर्थात आजभन्दा ३५ सय वर्ष पहिला सिन्धुघाटी हु“दै हरपा र मोहनजोद्डो सभ्यता जसको अर्थ– ‘लाशहरुकोथुप्रो’ हुन्छ, यी सभ्यतालाई नष्ट गर्दै यिनीहरु उत्तर भारतमा प्रवेश गरे । एज.जी. वेल्सले आÏनो पुस्तक ‘अ सर्ट हिस्ट्रि अफ दी वल्र्ड’ मा लेखेका छन–“कुनै समयआर्यभाषा भाषी कविलाहरुको समूहपश्चिमोत्तर दिशाबाट भारत प्रविष्ट भए यो चाहे एक पटकमा भएको होस अथवा हमलाहरुको एक पुरा श्रृखलामा संस्कृति बोल्ने आर्यकविलाहरु १००० इसा पूर्ब भन्दापहिले पश्चिम क्षेत्रहरु भएर भारतको उत्तरमा पुगिसकेको थिए ।त्यहा“ तिनीहरु मुलवासी द«विड सभ्यताकोसम्पर्कमा आए र तिनीहरुबाट धेरै कुरा सिके ।’ भनि प्रष्ट पारेका छन् ।
 भारतीय इतिहासकार राहुल साङकृत्यानले पनि हिन्दु आर्यनहरु भारतीय नभएर बोल्गा (रसीया)हुदैभारत प्रबिष्ट गरेका हुन् भनि लेखकाछन् (बोल्गा से गंगातक) । अर्कोतर्फ भारतका आन्द्र र मद्रास बिश्वबिद्यालयहरुमा मानबशाश्त्रीहरुको ब्ांशानुगत डिएनए अनुसन्धान तथा सर्बेक्षण पछि बाहुन क्षेत्री भारतीय नभएरयुरेसियन भएको प्रष्ट पारेका थिए । सो तथ्य सन् २००१मा टाइम्स अफ इन्डियाले सार्बजनिक गरेको थियो ।
 विगतमा हिन्दूआर्यनहरुले भारत प्रवेश गरेसंगै राज गरको नीति अपनाए । आर्यन हिन्दुबाहुन क्षेत्रीहरुले भारतीय मुलवासीहरुलाई पतन गर्न तथा कथितहिन्दुवाद लाद्न थालेपछि त्यहा“का मुलवासीहरुको पतन शुरु भएको हो । ८५ प्रतिशत अहिन्दु मुलवासीहरुलाई शरणार्थीहरुले त्यहा“का अहिन्दु बुद्धिष्टहरुको निर्मम हत्या गरी विभिन्न षडयन्त्रगर्दै त्रिपिटक ग्रन्थहरु पनि जलाई दिएको इतिहास छ । भारतीय गौण समाजलाई मनुस्मृतिवाद लादेर कथितहिन्दुहरुको ४ वर्णको समाज विरोधी कलंंकको व्यवस्था लादेपछि आज संसार नै यतिको धेरै सम्प्रदायमा विभाजित भएको देशअरु छैन भन्दा फरक पर्दैन । किनकीभारतमा मात्र ६ हजार भन्दा बढी समूहमा विभाजित छन् । यहि वर्णाश्रमव्यवस्थालाई नेपालमा पनि लागू गरि कुकुर भन्दा तल्लो दर्जा दिएर मुलवासीहरुलाई जनजाती (Nomad/Gypsy)अर्थात शुद्र वनाइएको र भनाइएको छ । 
 विभिन्न समयमानेपालका मुलवासी मंगोलहरुलाई फुटाइएको इतिहास छ । सर्वप्रथम नेवार समुदायमामात्र जनै भिर्नेदेखि पानी नचल्ने अछुत, शुद्रसम्म ३४ समुहमा बिभाजन गरिएको छ । सन् १४९५ मा भित्रिएकाशाहहरुले गोरखाका घलेको हत्या गरेकोदुईसय बर्ष पश्चात पृथ्वी नारायण शाहले असली “मंगोल” राष्ट्रलाई “असली हिन्दुराष्ट्र”भनि मंगोलहरुको लागि कालो कानुन बनाएर हिन्दुबादको पहिलो र आखिरीमा एकमात्र भएको नारादिएका थिए । मगरहरु पनि त्यस्तैछिन्नभिन्न वनाइयो । मगर समुदायहरुको थर मात्र १३१७ ओटा रहेको छ, भने गुरुङसमुदायमा पनि ४ ठूलो १६ सानो समुदायको भनि पानी वारावार स्थिति छ । आखिरमा यो हिन्दुबादको पराकाष्टा हो जुन संसारमानै नभएको यस्ता कलंक समाज नेपाल रभारतमा निर्माण भयो, जुन १४९५ मा भित्रिएका हिन्दु आर्यनहरु बाहुन क्षेत्रीको षड्यन्त्र हो । यसरी नै विशालमंगोल समुदायको अस्तित्व (Intity) समाप्त पारिएको छ । नेपालमाइसा पुर्व छैटौ सताब्दिमा कपिलवस्तुमा एकमंगोलको जन्म भयो जसले विश्वमा प्रकाश ल्याए र संसारमा प्रसिद्ध भए ।तर त्यसको वावजुद बुद्धले आÏनो जन्मघर नेपाल भए पनि कर्म थलो भारत नै वनाए । विदेशी शरणार्थीको रुपमा प्रवेश गरेकानव आगन्तुक हिन्दु बाहुनक्षेत्रीहरु बुद्ध विरोधी र बुद्धको खुल्ला शिक्षा नीति र समान्तावादकोविरोधी रहेको इतिहासकारहरु वताउ“छन ।
    नेपाल यिनीहरु(शरणार्थी बाहुनक्षेत्री) प्रवेश गर्नुपुर्व एउटा सुन्दर विशाल देशहरुको बीचमा हिरा थियो । जव हिन्दु आर्यन बाहुनक्षेत्रीप्रवेश गरे त्यस पश्चात यिनीहरुलेकुहेको तरुल बनाए । पहिलो शताब्दिपछि पनि मंगोलहरुले राज्य चलाइएको इतिहाससा“क्षी छ, तर इसापछि ९औ“ शताब्दिदेखिहिन्दुहरुले समय–समयमा भारतदेखि नेपालमा धर्म प्रचार गर्न प्रवेश गरेको पाइन्छ । 
लिच्छविकालमाशंकराचार्यले बौद्ध धर्मावलम्वीहरुलाई जवरजस्ती विहे गराउने, मार्ने त्यतिमात्र नभएर ८४ हजार धर्मग्रन्थ जलाएको इतिहास छ । त्यस पछिकाधेरै समयलाई अज्ञात राखिएको छ । नेपालमा तथाकथित इतिहासकारहरु सबैजसो बाहुनहरु नै रहेको पाइन्छ । बाहुन भनेको एकरति पनिइमान्दारीता नभएको समुदाय होकिनकी इमान्दारीता हुदो हो त सत्य इतिहास लेख्न सक्थे । पृथ्वी नारायण शाहले आÏनो साम्राज्यफैलाउदा राई, लिम्बु, मगर, गुरुङ, नेवार अन्य समूदाएलाई किराफट्याङग्रा जस्तै मा¥यो, निर्मम हत्यागरे । रणबहादुरले बा“की बा“चेखुचेकाहरुलाई मतवालीको पद शुभोषण ग¥यो र सोझा साझा मुलवासी मंगोललेशुसोभित भएकोमा गर्व पनि गरे । नगरुन पनि कसरी, अस्तित्व भन्दा ज्यानै खतरामा हुन्थ्यो । त्यस्तै चन्द्रशमशेरलेअराष्ट्रिय संवतको थालनी गरे । जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन वनायो । मुलवासी मंगोल समूदायहरुलाईसबै कुराबाट अन्धकारमा राखियो । शिक्षा क्षेत्रमा पूर्ण रुपमा बञ्चित गराईयो । जंगबहादुरले विदेशीको दलाल बनेरमंगोलहरुको अस्तित्व नै समाप्त गर्नखोजेको पाइन्छ । राणाहरुको बीरुद्ध बोल्ने श्रीपति गुरुङ, लखन थापा, जस्ता स्वाभिमानी पूरुषको हत्या गरियो ।रामप्रसाद राई, रत्नकुमार वान्तवा,श्रीजंङगा थेव, रिदाम्मा र रामदालिहाङ अनेकौं राष्ट्रवादी योद्धाहरुलाई किरा फट्याङग्रा सरह मराईयो ।
    खोइइमान्दारीता बाहुनहरुको ? नेपालकामुलवासीहरु यसै भेगमा उत्पति भएका हुन् । यो कुरालाई कथितइतिहासकारहरुले नामेट पार्न खोजेको देखिन्छ । वि.सं.(अराष्ट्रिय संवत) २००८ सालतिर वालचन्द्र शर्माद्धारा लिखित ‘नेपालकोऐतिहासिक रुप रेखा’ मा भने शर्मालेधेरै हदसम्म इमान्दारीता देखाएको पाइन्छ । तर धेरै पाखण्डी इतिहासकार समाजशास्त्री, मानवशास्त्रीहरुको इमान्दारीता शुन्य देखिन्छ । यस्तै एक जना बाहुनले लेखेका छन–“प्राचिन कालमाविभिन्न समयमा नेपालको उत्तर दक्षिणभागबाट मानिसहरु नेपाल प्रवेश गरेका थिए । मुलत ः मंगोलाइड प्रजाती रनेपालको उत्तरतिरबाट हिन्दु आर्यन दक्षिणतिरबाट प्रवेश गरी हिन्दु बौद्धसंस्कृतिको समिश्रण र अन्र्तक््िरmयाबाट नेपाली समाज र संस्कृतिको विकास भएको थियो ।” भनेर मिथ्याकुरा लेखेर इतिहास बटार्न र भ्रम पार्नखोजेका छन् ।
    नेपालको कुनाकन्दरा र ढुङ्गा माटोले बताउ“छ र बोल्छ, मंगोलहरु कोहुन् ? नेपालको पुरातत्व अध्ययनलाई अझ गहन तरिकाले गर्नसकिरहेको छैन र गर्न पनि चाहन्दैनन शासकहरु,यो मुलुकमा विभिन्न समयमा पाइएको जिवाशेष अर्थात अवशेषहरु जुनप्राचिन ढुङ्गे युगको पाइएको छ । दक्षिण एसियाको सबै भन्दा पुरानो मानवदातरामापिथेकस पनि नेपालमै रहेको छ । पुरातत्वको अध्यायन अनुसार अमेरिकीभुगर्भबिद डा. जेम्स मुन्थेले वि.सं २०३६ मा पाल्पाको दोभान त्रिवेणीमाचट्टानमा भेट्टिएको सो अवशेष १ करोड दश लाख बर्ष पुरानो भएको र यो दक्षिण एसियामा पाइएको अहिले सम्मकै पुरानो भएकोबताएका थिए । के त्योे ककसियसबाटउछिट्टिएर आएको हो ? शरणार्थीहरुले बोकेर ल्याएका हुन ? ज्ञात रहोस यो उनीहरुले बोकेर ल्याएको भने होइन≤ त्यो हाम्रैमंगोलोइड वंशजको अवशेष हो । त्यस्तै नवलपरासीकोतिब्रीकोट, थाकखोला, ताडी, बर्दियामा वि.सं.२०३४÷३५ पाइएकोढुङ्गे युगको हतियार दुई लाख बर्ष पुर्वको भएको बताइएका छन् ।बुढानिलकण्ठको धोवी खोला र ताप्लेजुङ्गको हाङदेवामा २०२४ पाइएको हतियारपुरातत्वबिद डा.एनाटोली यकोब्लेभ सेटेन्कोले ३०÷३५ हजार इसाको भनि विश्लेषण गरेका थिए । बर्षौको अन्वेषण,खोज र प्राप्त सामाग्रीहरुलेनेपालका मुलबासी मंगोल को हुन भन्ने तथ्य प्रष्ट हुन्छ ।
    अव यो देशलेपरिवर्तन चाहन्छ । मुखले परिवर्तन गर्नेहरुले विगत देखि वर्तमान समयसम्मनेपालका मुलबासीहरुको अस्तित्व र नेपाली भुमिलाई बन्दकि राखे शोषणगर्नु बाहेक केही परिबर्तन गरेको छैन । मुलुक हिजोराणाहरुको तन्त्रमा पनि ठिकै प्रजातन्त्रमा पनिपञ्चायत तन्त्रमा पनि ठिकै राजतन्त्रमापनि ठिकै र लोकतन्त्र गणतन्त्रमा पनि ठिकै यस्तो मिति सकिएकोऔंषधी जस्तै मिति खुस्किएकाहरुले परिवर्तन होइन रियाक्सन गरेर अर्काे महामरी फैलाउ“छन । माओबादीलेध्वंसात्मकबिद्रोह ग¥यो परिबर्तनको नाममा आ“खिर केपरिबर्तन भयो ? ‘बाहुन भनेको नेपाल, नेपाल भनेकोबाहुन’ त्यसैले बाहुनहरुको थरपनि नेपाल भनिएको हुनुपर्छ π नेपाली समाजलाई बदल्न सक्ने नेपालका अनेकौ“ मुलवासीमंगोलहरुको जन्म हुन्छ, तर यो देश हिन्दुबादी, एकात्मकबादीबाहुन क्षत्रीको हातमा राजनैतिक सत्ता भएकाले आवाज दबाईन्छ रसाम्प्रदायिक भावनाले हेरिन्छ, यो बाहुनबादी प्रबृत्ति हो । त्यसैले आÏनो उत्पति भुमिलाई कसैले विकास गर्छ भनेर सोच्नुकोबिकल्प छैन । आफैले नगरे सम्म अव देशमाप्रगति हुन सक्दैन विस्तारै बाहुनवादलाई विस्तापन गरि मंगोलवादलाईस्थापित गराउ“नु अहिलेको आवश्यकता हो । सा“च्चिकै यो राष्ट्रलाई समृद्ध बनाउने नीति मंगोलले मात्र बनाउ“न सक्छ
    मानवले मानवताको व्यवहार नगरेर दानवको व्यवहार गरेर नै आजयो परिस्थितीमा उभिनु परेको छ ।विगतका क्षणले नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरु आज संघर्ष गरिरहेका छन् । तर दुःख लाग्दो म को हु भनेरबुझेनन् । मानिसको अस्तित्व नैरहेन भने पहिचानको के जरुरत छ ?
    संर्कीण सोचभएका हिन्दु आर्यन बाहुनक्षेत्रीले ५०० बर्ष देखिगरेको अत्याचारले बाहुनक्षत्रीहरुलाई धुदैछ अव ।त्यो दिन प्रतिदिन नजिक आई रहेको छ । उखान नै छ ‘थोरैलाई धेरै दिन ढाट्न सकिन्छ, तर धेरंैलाईधेरै दिन ढाट्न सकिदैन’ यस कारण अव हिजोको मुलवासीमंगोलको वियोगान्त कथा विस्तारै चरम प्रवेश गर्छ । जव मंगोल पुर्ण रुपले राजनैतिक रुपमा चेतनशिल बन्छ र आफु को हौंभनेर चिन्न थाल्छ । समृद्ध मंगोलराष्ट्रलाई हिन्दुराष्ट्र होइन समृद्ध मंगोल राष्ट्र बनाउन आम अस्तित्वको निमित्त संघर्ष गर्ने नेपालका ८० प्रतिशतमुवासी मंगोल जुर्मुराउनु पर्छ ।
 Published Himgatha weekly from Kathmadu -September 2, 2013

Comments

Post a Comment

Thank you for Comment

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्