Skip to main content

सत्ता टिकाउने र ढाल्नेहरुको उद्देश्य

  • जीवन मंगोल 
हिजोआज भद्र सहमति, प्रचण्डको नेतृत्वमा सरकार बनाउने, काँग्रेसको नेतृत्वमा होइन केपी ओलीकै नेतृत्वमा ठीक छ, होइन प्रचण्डले भारतको गुलामा गरे यसरी नै केपी ओलीलाई राष्ट्रवादीको पगरी पनि गुत्थ्याइदैछ । केपी ओलीले केही गर्न लागेको देखेर सरकार ढाल्न लागेको जस्ता विषयले चर्चा पाइरहेको छ । प्रचण्ड सरकारबाट बाहिरियो माओवादी–काँग्रेस मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरियो । अहिलेको जल्दो बल्दो विषय वस्तु हुन् ।
एक थरी परिवर्तन हुँदा रमाउने, अर्का थरी सत्ता ढल्दा रोइकराइ गर्नेहरु पनि देखियो । यी सबैको उद्देश्य के ? प्रचण्डले राजीनामा दिँदा प्रचण्डकै नेतृत्वमा सरकार बन्यो एक थरीले सहभागिता जनाउने रे यता आदिवासी र जनजाति बन्ने, बनाउने र भनाउने तिनै विदेशी बाहुन क्षेत्रीका हनुमाने गीताङे पनि लागि परेका छन् । प्रचण्डको ठीक होइन, काँग्रेसको ठीक भन्नै ठिक्क छ । 
एउटा असल नेतृत्वको अभावमा नेपालको शासन व्यवस्था जसरी अस्थीर घुमन्ते बाहुन क्षेत्रीहरु छन् । त्यसै गरी अस्थीर बनेको छ, यति मात्रै नभएर जन्मेदेखि बाजे भनि माग्ने चन्दने र कन्दनेहरुले नेतृत्व गरेका छन् । अझ भ्रष्टचारी, घुसखोरी, नैतिक पतन भएका, देश बनाउने सोच नभएकाहरु सत्तामा आसिन छन् । अझ विदेशी बाहुन क्षेत्रीले यो देशलाई हाक्नु नै दुर्भाग्य पूर्ण हो । देशले आज सच्चा नेतृत्व खोजेको छ । स्थिर नेतृत्व खोजेको छ र देशभक्त पनि । भिजन भएका राष्ट्र बनाउने जोश जाँगर भएका श्रममा विश्वास गर्ने असल पात्र खोजेको छ । तर यो देशको नेतृत्व सम्हाल्नेहरुको व्यवहारिकता होस् न नैतिकता, सत्ताको लुच्छाचुडी गरेको मात्र देखिन्छ देशलाई आमूल परिवर्तन गर्ने नाममा । करोडौं नागरिकको पसिनामा मोज गर्ने अनुहारहरुले ति ग्रामिण भेगका गरिब नागरिकहरुको कथा व्यथा कसरी बुझ्लान ? आलिसान महलमा गमलामा धान रोप्नेहरुले कृषकको मर्म कसरी बुझ्लान् ?
श्रमिकहरुलाई अर्काको देशमा ६० डिग्रीको तातो मरुभुमिमा श्रम बेच्न बाध्य बनाउनेहरुलाई श्रमिकहरुको बेदना कसरी बुझोस् ? एसआराममा जिन्दगी बिताउनेले हिमाल, पहाड, तराईका अत्यन्त दुर्गम गाउँ बस्तीका नागरिकका दुःख कसरी थाहा पाओस् ? जब की सत्ताको वार्गेनिङ गर्दै सिंहदरबार, बालुवाटार र नयाँ बानेश्वरमा दिनहरु गुजारी रहेका छन् । गुन्द्रक र सिन्कीको अचारसँग ढिडो खाने नागरिकको काठमाडौंको फाइभ स्टार होटलमा महंगा रक्सी र चिकेन, मटनको स्वाद लिनेले क्रन्दन कसरी सुनोस् । विदेशी सहयोगहरु ब्रम्हलुट गरेको छ बाटोघाटो निर्माण गरिदिने बहानामा । दुई महिनामै भत्किने कामहरु गरेर जनतालाई झुक्याउन मात्र खोजिरहेका छन् । कुनै दीर्घकालिन योजना छैन, दीर्घकालिन सोच छैन, विलासितामा जिन्दगी बिताउने सुँगुर जस्तो ठसठस गर्दैमा कसरी देशको विकास हुन्छ । विकासको नाममा बालुवामा पानी हाले जस्तो बजेट मात्र खेर जान्छ । प्रत्यक्ष निगरानीको अभाव छ । राजनीतिको नाममा वर्ण भेदी नीति अपनाउने, वर्णशंकर विदेशी बाहुन क्षेत्रीले प्रगतिको कुरा गर्नु र देश समृद्धिको सपना बाँड्नुको कुनै ओचित्य छैन । 
देशलाई १० वर्षमा स्वर्ग बनाउने सपना देखाउँदै पार्टी खोल्ने बाहुन, देशलाई दश वर्ष नेतृत्व गर्न दिए स्वर्ग बनाउथे भन्ने बाहुनको उद्देश्य एउटै हो । काँग्रेसको बाहुनले देशको समृद्धि एमालेले गर्न सक्दैन भन्छ । काँग्रेसले नेतृत्व गर्नुपर्छ । होइन, काँग्रेलले देशको विकास गर्न सक्दैन एमालेले नेतृत्व गर्नुपर्छ । माओवादीले पनि त्यही प्रकारको कुरा गर्न छाड्दैन । राप्रपा नेपालले हिन्दू राष्ट्र बनाउने सपना बाँड्न छाड्दैन । त्यसै गरी चित्रबहादुर केसीले संघीयताको विरोध नगरी हुँदै हुँदैन । तर यी सबै पार्टीहरुको उद्देश्य भनेको एउटै हुन्छ । त्यो के हो भने पालैपालो सत्ता चलाउने । वर्षेपिच्छे नेतृत्व परिवर्तन गर्दै आलोपालो गर्ने मंगोलहरुलाई उठ्नै नदिने । एकआपसमा जोस्याइ दिने फुटाइदिने मारामार, काटाकाट सृजना गरिदिने फुटाउ अनि राज गरको नीति अपनाउनु आफ्नो साम्राज्यलाई मजबुद गर्नु यिनीहरुको उद्देश्य हो । 
राजस्थानी पोशाक दौरा (डोरा) सुरुवाल (सरुवाल) लगाउँदैमा राष्ट्रवादी बन्ने हो कि ? अन्य समुदायलाई उत्तेजित बनाउँदा राष्ट्रवादी हुने हो कि ? अधिकार खोज्ने मुक्ति चाहनेलाई दबाउँदा राष्ट्रवादी हुने हो कि ? उखान टुक्का हस्यौली ठट्यौली गर्दा राष्ट्रवादी हुने हो ? व्यवस्थाप परिवर्तनको विरोध गरेर राष्ट्रवादी ठहर्ने हो कि ? हिन्दूवादीलाई पृष्ठपोषण गर्दा या यथास्थिति सामन्ती चिन्त बोक्नेलाई राष्ट्रवादी भन्ने हो । बाहुन क्षेत्रीले भनेको राष्ट्रवादी बन्न कस्तो मापदण्ड अपनाउनु पर्ने हो । लाग्छ राम्रो काम गर्नेलाई राम्रै पनि भन्नु पर्दछ । तर त्यस्तो प्रशंस योग्य देशका आमूल परिवर्तन र विकासका निम्ती  कसले त्यस्तो योगदान गरेको छ । कुरा एकातिर व्यवहारिकता खोई ? सत्तामा बसेर सपना बाड्नु मात्र उपलब्धी हो । जनता प्रश्न गर्दछन् । 
२००७ साल देखि आजका दिनसम्म बाहुन र क्षेत्री पालैपालो सत्ता चलाउँदै आएका छन् । अरु समुदायको उपस्थिति त २०६२÷०६३ को जनआन्दोलन पश्चात सोझा मंगोलहरुलाई मख्ख बनाउनको लागि बाहुन क्षेत्रीको चाकरी गर्ने गीताङे बन्नेहरुलाई मात्र अल्झाइएको छ । यिनीहरुको समावेशी पनि बडो अचम्मको छ । 
देशमा भ्रष्टाचार मौलाएको छ । तस्करी नक्कली कारोबार, गुण्डागर्दी, महंगी उस्तै छ । पानीको धनी देशमा बिजुली छैन । अरु इन्धन ग्यासको के कुरा ? विपत्तीमा परेकालाई उद्धार गर्नु छैन, जनता मरुन कि बाँचुन कुनै मतलब छैन । एउटै मात्र लक्ष्य जसरी हुन्छ सत्ता टिकाउ । बाहुनवादका नायक शंकराचार्यको प्रभाव शाहकालिनमा शाहरुको राणाकालिनमा र राणाहरुको प्रभाव आधुनिक बाहुन क्षेत्रीमा अडिएको छ । आफ्नो अस्तित्व टिकाउने प्रयास मात्र बाहुन क्षेत्रीहरुले गरेका छन् । यिनीहरुको स्वार्थ भनेको आफ्नो समुदायलाई मात्र उकास्नु अरु जेसुकै गरुन भन्ने सोचाई गहिरो रुपमा रहेको छ । बाहुन नेतालाई देवत्वकरण गर्ने, पूज्ने सबैभन्दा अगाडी बाहुनको सुरक्षा गर्ने क्षेत्री पर्छन् । यिनीहरु धर्मले बाहुनसँग साँठगाँठ बढी देखिन्छ । त्यसको असर गाई राजनीति गर्नेले फाइदा उठाएको आफ्नै आँखाले छर्लङ्ग देखियो –‘एक भोट गाईलाई, एक भोट गाछीलाई, एक भोट बाच्छीलाई’ भन्नेहरु को थिए भन्दा त्यही काँग्रेसका बाहुन क्षेत्री नेता भन्न रुचाउनेहरु । जसलाई प्रजातान्त्रिक समाजवादको मसिया ठान्ने गर्छन् । त्यसै गरी जसले सच्चा कम्युनिष्ट भन्ने गरेका छन् । तिनै एमालेको नारा हो यो । यि बाहुनवादी चलनप्रति कृतज्ञ बाहुन क्षेत्री नेताले पालैपालो सत्ता चलाउने अन्तिम उद्देश्य राखेकै हुन्छन् । अहिलेसम्मको इतिहासलाई कोट्याएर हेर्दा एउटा सामन्ति बाहुनको हातबाट अर्को सामन्ती बाहुनको हातमा सत्ता सुम्पने काम मात्र भएको छ । यसकारण राजनीतिक स्थायीत्व पाउन नसकेको हो कि ? किनभने एउटा सिङ्गो अधिकार खोज्नेलाई किनारामा छाडेर एकलौटि देशलाई चलाएका छन् । 
यिनीहरु राम्रो राम्रो मंगोल चेलीहरु देख्न हुँदैन मंगोल चेलीहरु बलात्कारको सिकार हुनु परिरहेको छ । यिनीहरुले नै यौन हिंसा बढाइरहेका छन् । धर्मका नाममा धार्मिक अतिवाद लागू गरेका छन् । फलस्वरुप धार्मिक गुरुहरुबाट महिलाहरु यौन पिपासु बन्नु परेको वेदना यी सत्ताका भोकमरीहरुले बुझेका छन् । बुझेको भए पक्कै पनि यस्ता श्रम लाग्दा घटना घट्ने थिएनन् । धर्मका नाममा मान्छेको बलि दिने जघन्य अपराध कसले गर्दैछ ? राज्य सत्ताका ब्वाँसाहरुकै कारण यस्तो अमानवीय घटना घट्दै छ । यिनीहरु नियम बनाउँछन् आफै कुल्चन्छन् आँखेरीमा अन्धपरम्परा, सामन्ती संस्कार लाद्दै असहिष्णुता फैलाउँछन् ।
सत्यको लागि धार्मिकहरुले अधार्मिकहरुलाई गरेको संसारको घटनाहरुलाई सम्झदा त्यसपछि नेपालको घटनाहरुलाई आफ्नै आँखाले देख्दा विद्वानहरुले सत्यको लागि त्यसै विष सेवन गरेका होइन रहेछन् । यहाँ सत्यवादीहरु जन्मन्छन् । सत्यको लागि लड्नेहरु विजय हुन सकिरहेका छैनन् । असत्यवादीहरुको जताततै महासंग्राम चलिरहेको छ । सत्य र न्यायसंगतका निम्ती जीवन समर्पण गर्नेहरु राष्ट्रका धरोहर ठहरिएनन् । बाहुन क्षेत्री र उनीहरुका आशेपाशेमात्र राष्ट्रका धरोरह ठहरिए । त्यसैले बुद्ध देश निकाला भएको सम्झन्छु । तेन्जिङनेर्गेलाई सिगाने भोटे भनेर नेपालबाट खेदाएको सम्झन्छु । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा बीरता देखाउने मंगोलहरुको कथा र व्यथा सुन्छु । न अंग्रेजले न्याय दियो न राज्यले सम्मान । खाली चुस्न, लुट्न मात्रै जानेको छ । श्रीजङ्गा, लखन थापा मगर, श्रीपति गुरुङ, रामप्रसाद राई, अटलसिंह खम्बू, रत्नकुमार बान्तवालाई सम्झन्छु । मेरो एउटै मात्र निचोड निस्कन्छ, त्यो हो यहाँ असत्य र पाखण्डी र ढोङ्गीहरुको रणमैदान बनेको छ । विदेशी बाहुन क्षेत्री र शासकहरुको दुष्ट षड्यन्त्रकारी राम राज्य बनेको छ । विचारा रामणलाई अन्याय भएको छ ।     

वर्ष ३ अंक २२ जुलाई १७ मा मंगोलभिजन साप्ताहिकमा प्रकाशित लेख !

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्