बुद्धलाल मेचे, एक्टिंग प्रेसिडेन्ट मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ आगोले कांचो भन्दैन, राजाले कंगाल भन्दैन | न राजाको धर्म हुन्छ न त देशै हुन्छ.पृथ्वीनारायण शाहाले आफनै जेठान मकवानपुरका राजा दिगबन्धन सेनलाइ लडाइमा हराइ सकेपछि दिगबन्धन सेनलाइ जिउँदै छाला काडने आदेश दिइन्छ र नुन चुक लगाएर तर्पाइ तर्पाइ मारिन्छ | त्यसपछि उनका बचेखुचेका सेनाहरुलाइ सर्वस्वहरण गरि अछुत दलित घोषणा गरेर कठोर श्रमसिबिरमा पठाईन्छ. कसैलाइ आफना सेनाका बुटजुत्ता पेटी बनाउने सजाय दिए, कसैलाइ सेनाका पोशाक सिउने बनाए | कसैलाइ हातहतियार, बन्दुक, खूंडा तरवार बनाउने बनाए | आर्थिक अवस्था झुत्रो झुत्रो बनाइ दिईसकेपछि कालान्तरमा आएर बाध्यतावश पेशाको रुपमा अंगाल्नु परयो. र समाजमा दमाइ, कामी, सार्कीको सृजना हुन गयो | नेपालका बाहुनक्षेत्रि बाहेक समग्रमा सबै मुलवासी मंगोल हुन् | तेसबेला राइ,लिम्बु,गुरूङ,मगर,तामाङ,थारु,दनुवार,शेर्पा भन्ने कूरा आइसकेको थिएन.गोपालबंश,सेनबंश,शाहबंश सुर्यबंश, चन्द्रबंश, खानदान गण अर्थात बंशका कुरा मात्र थिए.राजपरिवारको बैबाहिक सम्बन्ध जूनसुकै बंशका भएपनि राजपरिवार सँगै हुने गर्...
My thoughts are with you !