Skip to main content

Posts

Showing posts from March, 2017

मंगोलको मुख्य शत्रु हिन्दुवादी र कम्युनिष्ट

एमाले १८/१९ पहिले “ए” हटेर “माले” अर्थात बिग्रेको माले ब्रोकन माले बनेको पार्टी हो । कम्युनिष्टको खोलमा दुइ नम्बरी हिन्दु अतिवादी पार्टी पनि हो । नेपालमा संस्कृत भाषा (जस्लाई मृर्त भाषा पनि भनिन्छ) एमाले तत्कालीन महासचिव मदन भण्डारीकै पालामा स्वीकृत भएको थियो । नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको बिरोध गर्ने मध्ये एमाले राप्रपा पछिको दोस्रो पार्टी हो । महाकालीलाई भारतलाई बेच्दा केपी ओली, माधव नेपालहरु कम्ता खुशि भएका थिएनन् । महाकाली बेचे पछि माधव नेपालले भनेका थिए, ‘नेपालले स्याटेलाइटबाट विजुली बेचेर स्वीटजरल्याण्ड बनाउछ।’ एमालेका धेरै भ्रष्टचारीका नेता छन्, त्यस मध्येका बाम्देम गौतम हुन् । गौतम भ्रष्टचारी भनेर त माधव नेपालले टुडिखेलमै भनेका थिए । पटकपटक भ्रष्ट ठहरिएका बाम्देवले आफूलाई बाठो नेता भन्दै खोकेको पनि देख्छु । यो कम्युनिष्टको खोलमा अध्यात्मबादको डरलाग्दो मनोविज्ञानले चुर्लुम्म भएको पार्टी पनि हो । यस पार्टीको उद्देश्य गुण्डा गर्दी गर्नु, बितन्डा मच्चाउनु हो । राजतन्त्र र कम्युनिष्ट तन्त्र एउटै हो र नेपालमा निरंकुश कम्युनिष्ट तन्त्र फेल भइसकेपछि साईब

प्रकृति, इश्वर र बुद्ध !

ढुंगे युग जंगली युग पछि मानव सभ्यताको युग आयो ! मानव सभ्यताको प्रारम्भ संगै दास युग, धर्म युद्धको युग, पुनर्जागरण, साम्राज्यवाद विस्तारको युग, आधुनिक युग हुदै बिज्ञान प्रब्रिधिको युगमा प्रबेस गरिसकेको भनिन्छ ! एक समय धर्म सुधारको नाममा भएका युद्धले इश्वरको अस्तित्व माथि प्रश्न उठ्यो ! मानिसहरुले इश्वरको अस्तित्व छ भनि बिश्वास गरे सामन्तीहरुले इश्वरको अस्तित्व संग जोडेर धर्मलाई सत्तारुढ गराए ! जव इश्वरको अस्तित्व बिज्ञानले भेताउन सकेन र इश्वरको औचित्य  पुस्टि हुन सकेन / त्यस पछि इश्वर (GOD )लाइ G - Generate - (श्रीष्टिकर्ता) O - Operate (पालनकर्ता/ संचालनकर्ता) D - Destroy (संहारकर्ता) नै इश्वर भनि इश्वरको प्रचार गरियो ...! त्यस दिन देखि पश्चिमाहरु धर्मको लडाई गर्ने छाडेर शिक्षातिर जोडबल गरे त्यसै दिन देखि उनीहरुको मुलुक समृद्धको बाटोमा लाग्यो . शक्ति सम्पन्न बने त्यस पछि आफ्नो प्रभुत्व फैलाउन, आफ्नो साम्राज्य फैलाउन लागे ! जुन दिन देखि पूर्वीय सभ्यताको सुरुवात भयो दुइ थरि मान्यता ... बाहुनधर्मले भगवानको प्रचार गर्यो - बुद्धले भगवान छैन भने - जसले गर्दा बुद्धमाथि प्रहार गरे - चार्वाक

होलीकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होली

प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका  संग होलीको प्रसङ्ग जोडेको छ / अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्रपनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ / तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहा सम्म सत्य हो ? हुनत प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष् णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरि प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ / बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो / हिरण्य कश्यपू उनकी बहिनि होलिकाबीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ / होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ / यसो हुँदा प्रल्हाद्लाईइ काखमा राखेर आग