२५ मई, २०१३ बुद्ध जयन्तिको दिन अपमानजनक रुपमा सुर्खेतको कांक्रे बिहारमा राखियको यो बुद्ध मुर्ति जिल्ला प्रशासनले उखेली जंगलमा फालेको थियो । तिब्र बिरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रुखमा बाधेर झुन्दाई राखेको छ । जीवन मंगोल देश बनाउने प्रतिबद्धता बाचाहरु पटक–पटक सुनियो बाहुन क्षेत्रीको मुखबाट । बनाएको कहिल्यै पाइएन । बरु किर्ते गरेर, आतंक मच्चार, नरसंहार मच्चाएर, निमुखाहरुलाई कज्याएर शोषण गरे बिध्वंश मच्चाएर देशलाई विश्वकै गरिव बनाए । जन्मिदै अबोध बालकको टाउकोमा २५ हजार रिणको भार बोकाउन सफल भए ।विश्व युद्ध, कालापानीको लडाईहरुमा ज्यानको बलि दिन लगाउने स्वार्थी बाहुन क्षेत्रीहरु पण्डित बनेर भारत र युकेमा कार्यरत मंगोलहरुलाई महाभारत, रामायनको श्लोकबाट कसम खिलाएर युद्धमा होमाएर उनीहरु हरेक बटालियनमा महान गुरु नै भएर बसे । माओबादीको दश वर्षे युद्धको बयान गरेर साध्य छैन । माओवादीले गरेको कसाई युद्धमा गोलीको सिकार मात्र होइन आइमाई केटा केटीहरुलाई धम्काई धम्काई बलत्कार गर्ने र निर्मम हत्या गर्ने कामहरु भए । हिन्दु समाजमा नार...
My thoughts are with you !