पुराणमै लेखिएको छ, 'ब्राह्मणले खेति काम गरेमा महान दोष प्राप्त गर्दछ' (ब्राह्मस्तु कृषि कृत्वामहादोष मवास्नुयात) बाहुन शास्त्रले समेत बाहुनले श्रम गर्न बर्जित गरेको छ l २००७ सात सालतिर बाहुनले हलो समाउदैन थियो भन्ने कुरा त कतिपय बुढा पाकालाई सोधे थाहा लाग्छ l बाहुनले हलो नजोत्नु भनेको कृषि प्रधान देशमा खेति नगर्नु हो l खेति नगरे पछि कसरी पेट पाल्थ्यो मंगोलहरुलाई नै ठगेर गुजारा गर्थ्यो होइनर ? बाहुनको जग्गा नै थिएन l स्वर्गको कथा बेचेर नर्कको भय देखाएर भूमिदानको नाममा मंगोल भुमि लुटे बाहुनको काम सत्ता चलाउने पनि होइन, काम पनि गर्ने होइन भन्ने कुरा त अझ तलको तथ्यले प्रस्ट्याएको छ ऋग्वेदको विभिन्न अध्यायमा उल्लेख भएनुसार ८/१०/१ (अध्यापनाध्ययन यजनं याजनं तथा दानं प्रतिग्रहश्चैव षटकर्माण्यगर्जनः l षष्णां तु कर्मणामस्य त्रीणि कमार्णी जीविका । याजनाध्यापने चैव विशुद्धाश्च प्रतिग्रहः) । मनुस्र्मति, २.११८ (योअनधित्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् । स जीवन्नेव शूद्रत्वमासु गच्छतिसान्वयः ।) (परादेही शामुल्यं ब्रहमभ्यो विभजावसु ऋग्वेद-१०/८४/२९) । अर्थात् बाहुन धर्मशास्त्रले अध्ययन...
My thoughts are with you !