Skip to main content

Posts

Showing posts from November, 2016

अहिन्दु बुद्धिष्टहरु माथि हिन्दुरुको बक्रदृष्टि

नेपाल बहुसंख्यक मूलवासी मंगोलहरुको देश हो । मूलवासी मंगोल समुदायहरु विशेष बुद्ध धर्मावलम्वी र प्रकृतिपूजक हुन् । पृथ्वीनारायण शाह भन्दा पहिले मूलवासी मंगोल समुदायमा हिन्दू कथित धर्मको विजारोपण भएको थिएन । काठमाडौ खाल्डोमा नेवार समुदायहरुमा पहिलो पटक घुसपैठ गराइयो । नेवारहरुलाई हिन्दू कर्मकाण्डमा विलय गराउन नेवार राजा जयस्थिति मल्लको मुख्य भूमिका थियो । त्यो समयमा ब्रम्हाणहरु भारतको कन्याकुञ्जबाट झिकाई काठमाडौं खाल्डोका नेवारलाई चार वर्ण १८ जातमा घोषणा गरेर जनैदेखि सबै फुक्नेसम्मको पानी चल्ने र नचल्ने बाराबारको स्थितिमा पुर्याउने दुस्ट्याई काम भएको थियो । - जीवन मंगोल समय र परिस्थिति अनुरुप देशको हित हुने काम भन्दा अहित हुने काम गर्नु यो देशका शासकहरुको गद्दारीपन हो । नेपाललाई हिन्दू राष्ट्र अभियान लगभग पृथ्वीनारायण शाहकै पालादेखि हो । पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्तान भएको फोस्रा नारा लगाएको लगभग अतित नै भइसक्यो । पृथ्वीनारायण शाहकै पालादेखि धार्मिक अतिक्रमणको विजारोपण गर्ने काम भयो । प्राचीनकालमा नेपाल धार्मिक स्वतन्त्र राष्ट्र थियो । बुद्ध जन्मेको देशमा कहिल्यै बु